इटहरीमा दिप प्रज्ज्वलन गरी गणतन्त्र दिवस मनाइयो

  • जेठ १५, २०८१ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीमा १७ औं गणतन्त्र दिवस मनाइएको छ ।
नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) इटहरी नगर कमिटि, जनवर्गीय संगठनहरु अनेम संघ (क्रान्तिकारी), अखिल क्रान्तिकारी र दलित मुक्ति मोर्चाको संयुक्त आयोजनामा मंगलबार साँझ इटहरी चौकमा दिप प्रज्ज्वलन गरि गणतन्त्र दिवस मनाइएको हो ।
दिप प्रज्वलनपछि आयोजना गरिएको कोणसभामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला पार्टी इन्चार्ज निर्मल वराल, वाइसीएल नेता अविनाश लिम्बू, विद्यार्थी नेता नवीन दाहाल र दलित मुक्ति मोर्चाका नेता राजकुमार गजमेरलगायतले गणतन्त्र दिवसको उपलक्ष्यमा इटहरीवासीमा शुभकामना व्यक्त गरेका थिए ।

Ganatantra diwas itahari.jpg 1

 

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]