राजनीति

    Showing १३१-१४० of २१८ items.
  • जनअदालतबाट न्याय पाउन चुनावी मैदानमाः गच्छदार

    इटहरी । षड्यन्त्रपूर्वक आफ्नो ५० वर्षे राजनीति समाप्त पार्न तत्कालीन एमालेको सरकारले आफूलाई झुटा मुद्दा लगाएकाले जनताको अदालतबाट न्याय पाउन चुनावी मैदानमा आएको नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले बताएका छन् ।सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवार रहेका गच्छदारले इटहरी चुनाव प्रचारप्रसारका क्रममा आयोजित कोणसभालाई सम्वोधन गर्दै जनतासंग न्याय माग्न आफू चुनावी मैदानमा आएको बताएका हुन् । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा सहयोग गरेको आरोप लागेका गच्छारको मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।सातौं पटक निर्वाचन जित्ने लक्ष्य सहित चुनावी

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • १७८ पटक पढिएको
    • नेपाल रेखा
  • सरस्वती पोखरेललाई प्रदेशसभा जिताउन गच्छदारको आग्रह

    इटहरी । दशैं, तिहार र छैठ सकिए लगत्तै चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ को चुनावी सरगर्मी ह्वात्तै बढेको हो । यसैक्रममा सुनसरीको ३ नम्बर क्षेत्रबाट बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यकालागि उमेदवार बनेका विजयकुमार गच्छदारले प्रदेशसभातर्फ उमेदवार बनेकी सरस्वती पोखरेल डाँगीलाई विजयी गराउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । प्रदेशसभा १ सभाकी निवर्तमान उपसभामुख पोखरेल यही क्षेत्रको प्रदेशसभा १ को उमेदवार बनेकी छन् । उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट गठबन्धनको उमेदवार बनेकी हुन् । गच्छदार भने नेप

    • प्रकाशित मितिः कार्तिक १५, २०७९
    • ३६५ पटक पढिएको
    • नेपाल रेखा
  • माओवादीले समानता र समानुपातिक समावेशितामा ध्यान दिने

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पहिचान र ऐतिहासिक आधारमा गरिएको विभेद र सबै किसिमले किनारामा परेका समुदायलाई जातीय जनसङ्ख्याका आधारमा राज्यको सबै अङ्गमा पहुँच र प्रतिनिधित्वको ग्यारेन्टी गर्ने प्रतिबद्धता गरेको छ ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्दै ‘समानता र समानुपातिक समावेशिता’ लाई ध्यान दिँदै उक्त प्रतिबद्धता व्यक्त गरेको हो ।त्यस्तै, निजामती, प्रहरी, सेना तथा अन्य सरकारी तथा गैरसरकारी सेवाका लागि छुट्टाछुट्टै व्यवस्था भएकामा एकीकृत ऐन र अनुगमन गर्ने संयन्त्र समानुपातिक समावेशी कार्यान्वयन गर्ने घोषणापत्रमा उल्लेख छ ।

    • प्रकाशित मितिः कार्तिक १५, २०७९
    • १२१ पटक पढिएको
    • नेपाल रेखा
  • मतदाताको घरदैलोमा पुगेर आफ्नो योगदान सम्झाउँदै नेता सिटौला

    झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला यतिबेला मतदाताको घरदैलोमा छन् । झापा क्षेत्र नं ३ बाट लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार बनेका उनी मतदातालाई आफ्नो योगदानको स्मरण गराउन मतदाताको घरदैलोमा पुगेका हुन् । दक्षिणी झापाको कचनकवल गाउँपालिकाका मतदातासँग भेटघाटमा नेता सिटौलाले तत्कालीन विद्रोही माओवादीसँग १२ बुँदे सहमति, शान्ति प्रक्रिया, संविधान निर्माण जस्ता महत्वपूर्ण काम गरेर देशलाई आवश्यक पर्दा भूमिका खेलेको उल्लेख गरे । “मैले मुलुकमा राजनीतिक स्थिरता र संविधान निर्माणमा महत्त्वपूर्ण काम गरेको छु”, उनले भने, “नीति निर्माण तहमा बसेर काम धेरै काम गरेको

    • प्रकाशित मितिः कार्तिक १५, २०७९
    • १११ पटक पढिएको
    • नेपाल रेखा
  • गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कत्तिको सहज ?

    बेलबारी । निर्वाचनको मिति मङ्सिर ४ गते नजिकिएसँगै जिल्लाका गाउँगाउँमा राजनीतिक दलहरू आफ्नो उम्मेदवार र चुनावी एजेण्डासहित पुगिसकेका छन् । मोरङको छ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ लाई यस पटक मतदाताले रोचक ढङ्गले नियालिरहेका छन् ।नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको सो क्षेत्रमा यसपटक उहाँकी छोरी सुजाता कोइराला नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी छन् । यो क्षेत्रमा स्वतन्त्र तीनसहित १३ जना चुनावी मैदानमा रहेका छन् । तीमध्ये कोइराला र नेकपा (एमाले) का ऋषिकेश पोखरेललाई मुख्य प्रतिस्पर्धी ठानिएको छ । हालको मोरङ २ नम्बर क्षेत्र तत्कालीन क्षेत

    • प्रकाशित मितिः कार्तिक १५, २०७९
    • १०९ पटक पढिएको
    • नेपाल रेखा
  • ५४–४७ सालयता लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने माओवादीको प्रतिबद्धता

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले २०४७ सालयता सार्वजनिक लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादीले २०४७ सालको परिवर्तनयताका सबै सरकारका प्रधानमन्त्री एवं मन्त्री, संवैधानिक निकायका प्रमुख एवं सदस्य, सबै राष्ट्रिय राजनीतिक दलका केन्द्रीय पदाधिकारी र विशिष्ट श्रेणीका कर्मचारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गरिने प्रतिबद्धता जनाएको हो । माओवादीले पार्टीका सबै केन्द्रीय सदस्य एवं प्रदेश समितिका पदाधिकारीको सम्पत्ति निर्वाचन सम्पन्न भए

    • प्रकाशित मितिः कार्तिक १५, २०७९
    • ९६ पटक पढिएको
    • नेपाल रेखा
  • समाजवादको आधार निर्माणमा माओवादीको घोषणापत्र केन्द्रित

    अशोक घिमिरेकाठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ । उक्त दलले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र संविधानको कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्ने योजनासहितको घोषणापत्र तयार गरेको हो । मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरण, कृषि क्षेत्रको विकास, पूर्वाधार निर्माण, जलवायु परिवर्तन, निजीकरण तथा उदारीकरणलगायत विश्वव्यापी मुद्दा सम्बोधन गर्न आवश्यक नीति, नियम र कार्यक्रम बनाउनेमा घोषणपत्रले जोड दिएको छ । घोषणापत्रमा राजनीति र आर्थिक आवश्यकता हासिल गर्न लिइनुपर्ने नीतिगत व्यवस्था तथा विश्वव्य

    • प्रकाशित मितिः कार्तिक १२, २०७९
    • १०३ पटक पढिएको
    • नेपाल रेखा
  • चारवटा मतपत्रमा गर्नुपर्छ मतदान

    काठमाडौँ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताले छुट्टाछुट्टै रूपमा चारवटा मतपत्रमा रहेका आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचनमा मतपत्र सानो आकारको रहेको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्रमा उम्मेदवारी दिएकाको मात्रै निर्वाचन चिह्नको व्यवस्था गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालोरङ्को निर्वाचन चिह्न भएको मतपत्रको व्

    • प्रकाशित मितिः कार्तिक ९, २०७९
    • ११३ पटक पढिएको
    • नेपाल रेखा
  • निर्वाचनमा मतदाताले चार मतपत्रमा मतसङ्केत गर्नुपर्ने

    सुदूरपश्चिम । निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रूपमा चारवटा मतपत्रमा आफूले इच्छाएको चुनाव चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङ्गको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ ।यस्तै प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङ्गको निर्वाचन चिह्न र प्रदेशसभाकै समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङ्गको न

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • ११८ पटक पढिएको
    • नेपाल रेखा
  • मंसिरमै नयाँ सरकारः प्रमुख आयुक्त थपलिया

    इटहरी । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचन सम्वन्धी सबै काम मंसिरकै २२ गते सम्म सम्पन्न गरी मंसिर महिनामै नयाँ सरकार गठन हुने अवस्थासम्म पुर्याउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।सुनसरीको इटहरीमा गोरखापत्रले आयोजना गरेको निर्वाचन समाचार लेखन तथा बहुभाषा सन्देश सम्वन्धी अनुशिक्षण कार्यक्रममा प्रमुख अतिथी प्रमुख आयुक्त थपलियाले निर्वाचनको परिणाम मंसिर २२ गते सम्ममा सार्वजनिक गरि सक्ने गरी आयोगले तयारी गरी सकेको बताएका हुन् । उनले निर्वाचनको परिणाम २२ गते सम्म सम्पन्न भई सक्ने र सरकार बनाउनेले मंसिर महिनामै नयाँ सरकार बन्ने बताएका छन् ।गोरखा पत्र दैनिकका १ नम्ब

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • ९४ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]