संस्कृति

    Showing 11-20 of 137 items.
  • रुद्रेश्वर शिव पञ्चायन मन्दिरमा पुराण समापन

    विराटनगर । विराटनगर–४ स्थित रुद्रेश्वर शिव पञ्चायन मन्दिर सेवा समितिको आयोजनामा एक महिने पुरुषोत्तम पुराण कथा वाचन तथा महात्मा समापन आइतबार भएको हो । पुरुषोत्तम महिना भगवानको महिना सरह भएकोले स्थानीयवासीले एक महिनासम्म व्रत बसी विश्व शान्तिको कामना गर्दै पुरुषोत्तम पुराण समापन भएको जनाइएको छ । पण्डित रोहित गौतमद्वारा कथावाचन तथा पाठ सम्पन्न भएको हो । समाजमा अमन चयन शान्ति सद्भाव र एकता कायम गर्ने उद्देश्यले एक महिने पुरुषोत्तम पुराण आयोजना गरिएको आयोजक समितिका अध्यक्ष नुर्जा तिम्सिनाले जानकारी दिनुभयो । सयौँको सङ्ख्यामा रहेका भक्तजनहरूले स्वतस्फुर्त आफ्नो गच्छे अनुसार आर्थिक सहयोगबाट पुर

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 522 पटक पढिएको
    • नेपाल रेखा
  • पुरुषोत्तम पुराण खार्जीमा समापन

    डि पी ढुंगेलविराटनगर । गत जेठ २ गतेबाट विराटनगर ४ स्थित गोपीटोल खार्जीमा एक महिने पुरुषोत्तम पुराण शनिबार समापन भएको छ । खार्जी गोपी टोल राधाकृष्ण कीर्तन मण्डलीको आयोजना र गौतम परिवारको साथ र सहयोगले एक महिने पुरुषोत्तम पुराण सम्पन्न भएको हो । पण्डित रोहित गौतमद्वारा पुराण पाठ तथा कथावाचन आधुनिक शैलीमा भएकाले भक्तजनहरू निकै खुसी देखिएका थिए । राधाकृष्ण कीर्तन मण्डलीका १०१ जना महिला तथा पुरुष सदस्यहरूबाट स्वतस्फुर्त आर्थिक सहयोग समेत संकलन गरी पुराण समापन भएको हो । राधाकृष्ण कीर्तन मण्डलीकी अध्यक्ष रिता कट्टेलको सक्रियता तथा अर्चना भट्टराई गौतमको साथ र सहयोगले पुराण सम्पन्न भएको जानकारी सदस्य क

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 180 पटक पढिएको
    • नेपाल रेखा
  • उत्तरयाधामको शिवलिङ्को मूर्ति

    उत्तरगया गाउँपालिका–५ रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगयाधाममा स्थापित शिवलिङको मूर्ति । यस पवित्र स्थलमा एका बिहानै भक्तजनले स्नान गरेर शिवको आराधना गर्ने गरिन्छ ।तस्बिर- ज्ञानेन्द्र न्यौपाने-रासस  

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • 181 पटक पढिएको
    • नेपाल रेखा
  • अन्तरधार्मिक शान्ति पार्क

    मोरङको लेटाङ नगरपालिका-१ मा अवस्थित नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क । धार्मिक सहिष्णुता, मेलमिलाप र सामाजिक एकता कायम राख्ने उद्देश्यका साथ निर्माण गरिएको अन्तरधार्मिक पार्कमा हिन्दू, बौद्ध, किराँत, इसाई र इस्लाम धर्मलाई एउटै स्थानमा समेटिएको छ । तस्बिर- गोपाल काफ्ले-रासस  

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 201 पटक पढिएको
    • नेपाल रेखा
  • भोजपुरकाे पेमा छ्योलिङ गुम्बा

    भोजपुर नगरपालिका–९, पानिट्याङ्कीस्थित बौद्ध धर्म, संस्कृति र आध्यात्मिक आस्थाको केन्द्र पेमा छ्योलिङ गुम्बा । तस्बिर - कुलदीप न्यौपाने-रासस  

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • 119 पटक पढिएको
    • नेपाल रेखा
  • बकर इदमा सामूहिक प्रार्थना

    इस्लाम धर्मावलम्बीको महान् चाड बकर इद (इद-उल अजाह) का अवसरमा सुनसरीको इनरुवा नगरपालिका-२ स्थित जामे मस्जिदमा सामूहिक प्रार्थना गर्दै मुस्लिम समुदाय । तस्बिर/ नवीन गड्तौला/रासस  

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 155 पटक पढिएको
    • नेपाल रेखा
  • मौलिक घर

    बागलुङको तमानखोला गाउँपालिका-३ स्थित तमान गाउँका परम्परागत मौलिक घरहरु । तमान गाउँलाई पालिकाले मौलिक गाउँको रुपमा विकास गर्ने उद्देश्य लिएको छ । तस्बिर- खेमराज गौतम-रासस  

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 159 पटक पढिएको
    • नेपाल रेखा
  • परम्पारागत मौलिक घरहरु

    पश्चिम बागलुङको तमानखोला गाउँपालिका–३ स्थित तमान गाउँमा रहेका परम्परागत मौलिक घरहरु । जिल्लाका अधिकांश गाउँहरुमा मौलिकता तोडेर कङ्क्रिटका भवन बन्दै गए पनि तमान गाउँमा भने अझै मौलिक घरहरु संरक्षित छन् । तस्बिर- डम्मर बुढामगर-रासस  

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • 388 पटक पढिएको
    • नेपाल रेखा
  • बत्ती बाल्दै भक्तजन

    काठमाडौँको टेबहाल न्यूरोडस्थित सङ्कटा मन्दिरमा शनिबार पूजाअर्चना गर्न आएका भक्तजन बत्ती बाल्दै । शनिबार सङ्कटा मन्दिरमा पूजा एवं दर्शन गरे दसा ग्रह कट्ने धार्मिक विश्वास रहेको छ। तस्बिर- हरिराम भेटुवाल -रासस  

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • 206 पटक पढिएको
    • नेपाल रेखा
  • पाथीभरा मन्दिरमा भक्तजन

    ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पूजा आराधनाका लागि लामबद्ध भक्तजन । तस्बिर - सन्तोष पुर्कुटी-रासस  

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 306 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]