संस्कृति

    Showing 91-100 of 138 items.
  • खनार बुढीखोलामा सब दाह स्थल निर्माण हुँदै

    इटहरी । परापूर्व कालदेखि इटहरी वडा नम्बर १०, ११, १२, १३ र १४ तथा बुढीगंगा गाउँपालिकाको वडा नं. ५ र ६ समेतका स्थानीयहरुले मृत्यु पश्चात सव दहन (दाह संस्कार) गर्नका लागि प्रयोग गर्दै आएको इटहरी उपमहानगरपालिका वडा नं. ११ स्थित बुढीखोला पुलको दक्षिण तटलाई प्रयोग गर्दै आइएको छ । सुनसरी मोरङ्ग सिँचाई आयोजनाले ३५ करोडको लगानीमा नहरमा बगेको बुढीखोला पुलको संरक्षण र पानीको बहाब इनर्जी कन्ट्रोलका लागि पुलको दक्षिण तर्फ १६५ मिटर भित्र स्लोपिङ्ग आर.सि.सि. ढलान, पोखरी, ब्लक जाली विछ्याउने कार्य अगाडि बढाएकोले परम्परा देखि दाह संस्कारका लागि प्रयोग हुँदै आएको भूभाग क्षतिग्रस्त हुन जाने अवस्थालाई अध्ययन गरी

    • प्रकाशित मितिः वैशाख ८, २०८०
    • 331 पटक पढिएको
    • नेपाल रेखा
  • मेयर कोइरालाद्वारा श्मसान घाटको अवलोकन

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–७ स्थित श्मसान घाटको अवलोकन गर्नु भएको छ । सो अवसरमा घाट व्यवस्थापन समितिका अध्यक्ष वेनिगोपाल मुन्दडाले घाटलाई थप व्यवस्थित बनाउन महानगरका तर्फबाट बजेट छुट्याइदिन मेयर कोइरालासित आग्रह गर्नु भएको थियो । मुन्दडाले बाढीको जोखिम न्यूनीकरणका लागि घाटको उत्तरतर्फ तटबन्ध बनाउनुपर्नेमा जोड दिनुभयो । गत वर्षको बाढीले कटान गर्दा घाट जोखिममा परेको उहाँको भनाइ थियो । मेयर कोइरालाले आगामी आर्थिक वर्षको बजेटमा घाटका लागि बजेटको व्यवस्था गर्ने आश्वासन दिनुभयो । उहाँले श्मसान घाटलाई व्यवस्थित र आकर्षक बनाएकोमा मुन्दडासहित व्यवस्थपन समितिल

    • प्रकाशित मितिः वैशाख ८, २०८०
    • 139 पटक पढिएको
    • नेपाल रेखा
  • नुमिहाङ राईको राष्ट्रिय भेलामा उठ्यो पहिचानको मुद्दा

    झुम्का । किरात राई बान्तावा नुमिहाङ समाजको शनिबार रामधुनी–१० बोटे सिमसारमा तेस्रो राष्ट्रिय भेला बृहतरूपमा सम्पन्न भएको छ।कार्यक्रममा राष्ट्रिय अन्तर्राष्ट्रिय बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रम राजकुमार नुमिहाङ बान्तावा राईको अध्यक्षता तथा किरात राई बान्तावा खिम केन्द्रीय कार्यसमिती अध्यक्ष ज्ञान किराती (काम्दुङ) को उपस्थितिमा सम्पन्न भएको थियो । उनले मन्तब्यको क्रममा पहिचान सहितको संघियताको विषयमा प्रष्ट पारेका थिए । उनले संघीयता हुनेखाने वर्गको नभई पिछडिएको वर्ग र जातीको लागि र लोपोन्मुख भाषा संस्कृतिको लागि पनि आवश्यकता पर्ने बताए । त्यसैकारण

    • प्रकाशित मितिः वैशाख ५, २०८०
    • 182 पटक पढिएको
    • नेपाल रेखा
  • सिरुवा पर्वसंगै मेलाको रमझम

    अर्जुन शर्माइटहरी । नयाँ वर्षमा आदिवासी समुदायले मनाउने सिरुवा पर्व सुरु भएसँगै इटहरीको थारु जातीय कुल देवता घर मानिने कचना महादेव ग्रामथानमा ३ बैसाखमा ठूलो धार्मिक मेला लागेको छ ।पूर्वी तराईमा नयाँ बर्षको सुरुवातसंगै तीन दिनसम्म पानी, माटो र रङ खेलेर धुमधामसँग सिरुवा पर्व मनाउने प्रचलन छ । सिरुवा राजवंशी, ताजपुरीया, गनगाईं, थारू, माझी, मेचे, उराव, किसान, धिमाललगायत आदिवासी समुदायको सांस्कृतिक पर्व हो । नयाँ वर्ष सुरु भएकै दिनदेखि तीन दिनसम्म यी समुदायले सिरुवा पर्व मनाउने गर्छन् । सिरुवा मनाइने पाँचवटा जिल्लामा सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ ।सिरुवाको अर्थ सुरुवात भएकाले यस्ता मेला ब

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • 181 पटक पढिएको
    • नेपाल रेखा
  • गायत्री संस्कृत विद्यालयको चारकोठे भवनको शिलान्यास

    कुमोद अधिकारीविराटनगर । विराटनगर–७ स्थित गायत्री संस्कृत माध्यमिक विद्यालयको चारकोठे पक्की भवन निर्माण हुने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत निर्माण हुने भूकम्प प्रतिरोधी चारकोठे भवनको बिहीबार एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलान्यास गरे । ४५ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन आगामी असार २५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । भवन निर्माण भएपछि विद्यार्थीलाई अध्ययन गर्न सहज हुने विद्यालयका प्रधानाध्यापक चूडामणि नेपाल ‘अकिञ्चन’ले बताए । उनका अनुसार विद्यालयमा साढे ३ सय विद्यार्थी अध्ययनरत छन् । &

    • प्रकाशित मितिः चैत १०, २०७९
    • 111 पटक पढिएको
    • नेपाल रेखा
  • दशनामी समाजको राष्ट्रिय महाधिवेशन इटहरीमा हुदै

    इटहरी । नेपाल दशनामी समाजको छैटौं राष्ट्रिय महाधिवेशन यही चैत्र ३ र ४ गते सुनसरीको इटहरीमा हुने भएको छ । समाजले विहीवार इटहरीमा पत्रकार सम्मेलन गरी महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । महाधिवेशनमा प्रमुख अतिथि अनन्त श्री विभुषित प्रथम महिला जगत गुरु शंकराचार्य माता हेमानन्द गिरीजी महाराज रहने नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष रुद्र गिरीले जानकारी दिए । वैदिक सनातन धर्मका आरध्यदेव शिवका सन्तान, आद्य गुरु शंकराचार्य का अनुयायी दशनाम (गिरी, पुरी, भारती, वन, सागर, सरस्वती, तिर्थ, आरण्य, पर्वत, आश्रम)को छाता संस्था नेपाल दशनामी समाज भएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा जन

    • प्रकाशित मितिः चैत २, २०७९
    • 579 पटक पढिएको
    • नेपाल रेखा
  • सेनाद्वारा ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ महानगरलाई हस्तान्तरण

    कुमोद अधिकारीविराटनगर । नेपाली सेनाले ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । विराटनगर–१८ भेडियारीमा आइतबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई पूर्वी पृतनाका उपरथी एवं पृतनापति डा. आशबहादुर तामाङ र २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले संग्रहालय भवनको चाबी हस्तान्तरण गरे । दरबार खोज तथा संरक्षण समितिका कमलकिशोर यादवको अध्यक्षतामा भएको संग्रहालय भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराट राजाको दरबार क्षेत्र धार्मिक र सांस्कृतिक

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 115 पटक पढिएको
    • नेपाल रेखा
  • मैले चिनेकी गीता आमा

        हाल ७२ वर्ष पुग्दा पनि उसरी नै युवाअवस्थाममा झै खटिरहनु भएकी गिता आमाका धेरै छोरारोरी,बुहारी,नाती नातिनाहरु छन्, जो देश विदेश सम्म पुगेका छन् । विभिन्न सेवामा संलग्न छन् । अझै पनि वाहाको काखमा ४४ जना (नावालकमात्र) सन्तान छन् । कोही युवा छन् कोही वयस्क छन् । सबै गरी जम्मा ३सय६५ लगभग सन्तानहरु छन् जसको शिक्षा, संस्कार विहे पास्नी लगायत सवै कर्म उनै गीता आमाले गर्नुभएको छ । “आमा बन्न नौ-नौ महिना बच्चालाई कोखमा जन्माउनु पर्छ“ भन्ने जुन मान्यता छ, त्यसको ठिक उल्टो वाहाको जीवनकथा बनेको छ । आफुले कोखमा बोकेर जन्मेदिने आमाहरु बाध्यताको आडमा आफ्नो सन्तान जथाभावि फाल्ने र

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 843 पटक पढिएको
    • नेपाल रेखा
  • अभिनन्दन भित्र रुमलिएका नागरिक अभिनन्दन

    शिवकुमार राई । कुनै पनि विद्याका वा पेशाका व्यक्तित्व हरुले राष्ट्र र समाज प्रति योगदान गरेको जुन योगदान बाट राष्ट्र गौरान्वित हुनुपर्छ त्यस्तो व्यक्तित्व हरुलाई स्वतःनागरिकको तर्फबाट स्वस्फुर्त नागरिक अभिनन्दन गर्ने अवाज आउनु पर्छ त्यसको लागी कुनै अभिनन्दन मुल समिति निर्माण गर्नुपदैन त्यस्तो व्यक्ति स्वतः नागरिक अभिनन्दनका पुणर् हकदार हुन्छ यसमा विवादको रत्ती भर ठाँउ रहन सक्दैन ।   अभिनन्दन सम्मान, पुरस्कार प्रदान गर्नु राम्रो कुरा हो यसलाई हरेक क्षेत्रहरुमा मलजल गरी निरन्तरता दिनुपर्छ किनभने फरक फरक विद्या का व्यक्तित्वहरु लाई यो सम्मान दिनु भनेको हौसला प्रदान गर्नु हो अझै कर्मशी

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 1,037 पटक पढिएको
    • नेपाल रेखा
  • किरात याक्थुङ चुम्लुङको बैठक चितवनमा

    चितवन । किरात याक्थुङ चुम्लुङको २४ आँै राष्ट्रिय चुम्लुङ बैठक आइतबारदेखि भरतपुरमा सुरु भएको छ । बैठकको शुभारम्भ गर्दै प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्वाहाङले धर्म संस्कृतिको जगेर्ना गर्नु पहिलो कर्तव्य भएको बताए । उनले लिम्बू समुदायको भाषा, संस्कृति संरक्षणमा पहिला आफ्नै समुदाय एक भएर लाग्नुपर्छ भने । उनले भने, ‘सङ्घीय गणतान्त्रिक संविधानले मात्रै हाम्रो अधिकार संरक्षण गर्ने छ । सङ्घीयता, गणतन्त्र र संंंविधान कार्यान्वयनमा सहयोग पु¥याउन सकेमा मात्रै लिम्बूहरुको माग सम्बोधन हुन्छ ।’ कार्यक्रममा चुम्लुङकी केन्द्रय सल्लाहाकार चन्द्रमायाँ लिम्बू, प्रदेशसभ

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 122 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]