समाचार

    Showing 541-550 of 650 items.
  • समाज सेवामा जोशीलो संकल्प

    राजनीतिक, पारिवारिक पृष्ठभूमिमा हुर्की बढेको उहाँ कार्की २०३६ सालको बिद्यार्थी आन्दोलनबाट सकृय राजनीतिमा आउनुभयो । उहाँ पारिवारिक पृष्ठभूमि संगै २०४९ सालमा इटहरी ५ बाट मनोनित वडा सदस्य, २०५४ सालमा निर्वाचित वडा सदस्य र २०७४ को स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिका वडा नं. ५ बाट वडा अध्यक्षमा निर्वाचित प्रतिनिधि भएपछि, ५ नं. बडालाई समृद्ध बनाउने अभियानको उहाँले नेतृत्व गरिरहनु भएको छ । जनकपाण्डे/इटहरी । पढाइमा अल्छी गर्दा बिद्यार्थीले पिटाई खाएपछि आफू पढ्ने बिद्यालय आफै बनाउछु भन्ने बालसुलभ मनोबिज्ञान कुनै कक्षा २ मा पढ्ने अवोध बालकमा जाग्छ भने त्यो स्वाभाविक मान्न सकिन्छ । तर

    • प्रकाशित मितिः असोज २०, २०७७
    • 648 पटक पढिएको
    • "नेपाल रेखा"
  • बिकाशका लागि ईमान्दार र प्रतिस्पर्धी भएरै लाग्नुपर्ने

    “जेष्ठ नागरिकको घर घरमा पथरी शनिश्चरे नगरपालिका भन्ने नारालाई” आत्मसात गर्दै पथरी नगरले जेष्ठ नागरिकलाई निशुल्क एम्वुलेन्सको सेवा प्रदान गरेको छ । साथै प्रत्येक ३ महिनामा निशुल्क घरदैलोमा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम समेत लागु गरिएको जानकारी दिदै अन्तमा उपप्रमुखले नगरवासीलाई संदेसमा भन्नुभयो– “हामीलाइ कोभिड १९ ले दुःख दिएको छ, आउदै गरेको हामी नेपालीहरुको महान पर्व दँशै, तिहार र छटपर्वमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्वहरु मनाउनुहोला, शुभ–कामना छ ।   जनक पाण्डे/ईटहरी । आफ्नो नगरको समुन्नत बिकाशका लागि सबैले ईमान्दार र प्रतिस्पर

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 678 पटक पढिएको
    • "नेपाल रेखा"
  • कोरोनाले वडा कार्यालय भवन निर्माण प्रभावित

    इटहरी । सुनसरीको बर्जु गाउँपालिकाको वडा नम्बर १ को भवन निर्माण कार्य कोरोनाकाकारण प्रभावित बनेको छ ।७० प्रतिशत निर्माण कार्य भएपनि बाँकी ३० प्रतिशत काम कोरोनाकाकारणले अघि बढ्न नसकेको सोही गाउँपालिका १ नम्बर वडा अध्यक्ष श्याम गुरुङ्गले बताउनु भयो । नेपालमा लक डाउन सुरु हुनुभन्दा एक महिना अघि ७८ लाख लागतमा ५ कोठे भवन निर्माण कार्य थालिएको थियो । कोरोनाको कारण निर्माण मजदुर परिचालनमा कठिनाई उत्पन्न भइ हाल सो भवन निर्माण कार्य स्थगित भएको छ । यतिबेला मासिक १२ हजारमा ४ कोठा भाडामा लिएर बर्जुको शुक्रबारे बजारमा वडा कार्यालय संचालन हुदै आएको छ ।वडा अध्यक्ष गुरुङ्ग अवस्था सहज भएपछि निर्माण कार्य पूरा

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 322 पटक पढिएको
    • "नेपाल रेखा"
  • मेलान सुनसरीद्वारा सहयोग प्रदान

    इटहरी । मेडिकल ल्याबेरोटरी एसोसिएसन अफ नेपाल (मेलान) सुनसरी र प्रदेश स्वास्थ्य प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीको सहकार्यमा १५ हजार ५ सय बराबरको खाद्य सामाग्री सोमबार सहयोग स्वरुप प्रदान गरिएको छ । इटहरी स्थित सरकारी अस्पतालको प्रयोगशाला बिभागमा स्वयम् सेवकको रुपमा कार्यरत एक स्वास्थ्यकर्मीलाई सो सहयोग वितरण गरिएको हो । उनी र उनको ८ जना परिवारलाई कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु सबै आइशोलेसनमा बसेर सामान्य अवस्थामा आइसकेका छन् । परिवार नै संक्रमित भएपछि उनीहरुलाई पौष्टिक खाद्य सामाग्री उपलब्ध गराइएको मेलान सुनसरी अध्यक्ष डा. खगेन्द्र ओलीले जानकारी दिए । डा. ओलीले लकडाउनकाकारण संकटमा परे

    • प्रकाशित मितिः असोज ५, २०७७
    • 1,163 पटक पढिएको
    • "नेपाल रेखा"
  • १ सय बेडको आइशोलेसन संचालनसँगै स्वास्थ्य केन्द्रको भवन पनि बनाउन सुरु

    इटहरी । इटहरीमा सय वेडको आइसोलेसन संचालन हुने भएको छ । कोभिड रोकथाम तथा नियन्त्रण मुल समितिका संयोजक नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो । प्रदेश सांसदहरु सर्वध्वज साँवा र लिलम बस्नेत तथा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, सहयोगी कार्यालय संघ, संस्थाका प्रतिनिधि सहित बैठक बसेको हो । बैठकमा प्रदेश साँसदहरु सर्वध्वज साँवा र लिलम बस्नेतले इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. मनिश शर्मा र स्वास्थ्य महाशाखा प्रमुख चौधरीलाई आइसोलेसनको चावी र पिपिइ हस्तान्तरण गर्नु भयो । इटहरी उपमहानगरको कार्यपालिका बैठकले आइसोलेसन संचालनको जिम्मेवा

    • प्रकाशित मितिः असोज ४, २०७७
    • 438 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरी अस्पताललाई दुई वटा एम्बुलेन्स दिइयो

    इटहरी । सुनसरीको इटहरी उपमहानगरले इटहरी ९ नम्बर वडामा अवस्थित इटहरी अस्पताललाई दुई वटा एम्वुलेन्स हस्तान्तरण गरेको छ । म्ंगलबार इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरी अस्पताल संचालक समिति अध्यक्ष भूपेन्द्र बराललाई उम्बुलेन्सको चावी हस्तान्तरण गर्नुभयो । बराल ९ नम्बर वडा अध्यक्षसमेत हुन् । त्यसैगरी, उपमेयर लक्ष्मी गौतमले इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मनिश शर्मालाई अर्को एम्बुलेन्सको चावी हस्तान्तरण गर्नुभयो । यी दुबै एम्वुलेन्सको प्रयोगबाट अहिलेको विषम परिस्थितिमा इटहरीको स्वास्थ्य सेवालाई सहज बनाउन सहयोग पुग्ने प्रमुख द्वारिकलाल चौधरीले बताउनु भयो ।  

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • 472 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीमा पाइन्छ सुत्केरी गाई, भैंसीको भत्ता

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले ३० वटा गाई, भैंसीलाई सुत्केरी भत्ता दिएको छ । गाई, भैंसी ब्याउदा दानापानीमा खर्च गर्न नसक्ने किसानलाई गाई, भैंसी सुत्केरी भत्ता दिइएको हो । इटहरी उपमहानगरपालिकाको पशुपक्षी विकास शाखा प्राविधिक ठक्करबहादुर खत्रीले पशुपालक किसानहरुलाई सुत्केरी भत्ता स्वरुप कुल ७५ हजार वितरण गरिएको बताए । सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममा ७५ हजार बजेट विनियोजन गरेको थियो । सुत्केरी भत्तास्वरुप वितरण गरिएको रकम सहकारी सदस्य, पशु विमा भएको गरिब किसानलाई पशुपालनका लागि प्रोत्सहान स्वरुप भत्ता वितरण गरिएको

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 793 पटक पढिएको
    • "नेपाल रेखा"
  • उदयपुरको बेलका नगरपालिकाका मेयरको निर्देशनमा सुनसरीको श्रीलंका टप्पुमा प्रहरी परिचालन

    बराहक्षेत्र । उदयपुरको बेलका नगरपालिकाले ठेक्कामा लगाएको तार घेराबेरा भत्काएको आरोपमा प्रहरीले स्थानीयवासीलाई शुक्रबार रातको १० बजे सुतिरहेको अवस्थामा पक्राउ गरेको छ ।सुनसरीको वराहक्षेत्र नगरपालिका–९ स्थित श्रीलंका टप्पुका स्थानीयलाई रातको १० बजे लछारपछार पार्दै प्रहरीले पक्राउ गरेको पीडित शिवदेवी महतोले बताइन् । २ महिनाको बच्चा, बच्चाकी आमा सुनितादेवी, संजीवकुमार महतोलाई ५ जनाको संख्यामा आएका प्रहरीले घर घेरेर नियन्त्रणमा लिई जबरजस्ती गाडीमा हालेको पीडितको भनाइ छ ।आफूहरुलाई बेलका नगरपालिकाले ठेक्कामा लगाएको तार घेराबेरा भत्काएको आरोपमा स्थानीय गल्फडियाका प्रहरी र इलाका प्रहरी कार्यालय र

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1,464 पटक पढिएको
    • "नेपाल रेखा"
  • नेकपाका संस्थापकमध्ये नरबहादुर कर्माचार्यको स्मृतिमा सभा आयोजना

    इटहरी । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको सातौं स्मृति दिवशको अवसरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठान सुनसरीले शुक्रबार इटहरीमा आयोजना गरेको श्रद्धाञ्जली सभामा विभिन्न वक्ताहरुले नेपाल कम्युनिष्ट निर्माणमा उहाँको योगदानबारे मन्तव्य व्यक्त गर्नु भएको छ ।मन्तव्यका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य धर्मराज निरौलाले संस्थापक कर्मचार्यसँग आफ्नो भेट भएको स्मरण गर्नु भयो । नेपाल कम्युनिष्ट (नेकपा) सुनसरी जिल्ला पार्टी इन्चार्जसमेत रहनु भएका निरौलाले भेट भएपनि अन्तरंग कुराकानी भने हुन नपाएको बताउनु भयो । उहाँले भन्न

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 549 पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रदेश नम्बर १ मा मुख्यमन्त्री ड्यासबोर्ड संचालनमा

    विराटनगर । प्रदेश नम्बर १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड्यासबोर्डको निर्माण गरिएको हो । ड्यासबोर्ड उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार डिजिटल प्रदेशको अवधारणामा अगाडि बढेको बताउनुभयो । डिजिटल प्रविधिमा आधारित भएर चुस्त दुरुस्त काम गर्नका लागि ड्यासबोर्ड प्रभावकारी हुने मुख्यमन्त्री राईको विश्वास छ । ड्यासबोर्डबाट प्रदेशमा सञ्चालित यो

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 322 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]