सुनसरीको इनरुवा नगरपालिका-१ स्थित पूर्वटाेलस्थित सडक किनारमा ढकमक्क फलेकाे शिरीषकाे फूल । तस्बिर - नवीन गड्तौला
कैलालीको चुरे गाउँपालिका–४ खैरालामा रहेको राणाकालीन ऐतिहासिक गर्भादरबार र आसपासको क्षेत्र । तस्बिर -मीन ठकुरी/रासस
सुनसरीको देवानगन्ज गाउँपालिकाको साहेवगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेको जंगे पिलरमा सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी । भारत–पाकिस्तानको द्वन्द्व बढेसँगै सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा सतर्कता बढाएको छ । तस्बिर-नवीन गड्तौला
सुनसरीको इनरुवा नगरपालिका–४ मा देखिएको सेतोकण्ठे माटिकोरे चरा । यो चरा धानबारी, खोलाखोल्सी तथा सिमसार क्षेत्रमा बस्न रुचाउँछ । तस्बिर- नवीन गड्तौला
झाङ शुआइ/मियु काटो (एल) महिला युगलको पहिलो राउन्डको खेलमा झाङ शुआइ (चीन) / काटो मियु (जापान) र नादिया पोडोरोस्का (अर्जेन्टिना) बीच प्रतिस्पर्धा गर्दै / एन्जेलिका मोराटेली (इटाली) लन्डन, बेलायतमा विम्बल्डन टेनिस च्याम्पियनसिपमा (सिन्ह्वा/ली यिङ)
मोहन ढकाल / नेपालरेखा / इटहरी । कोशी राजमार्ग मुल नहर खनारमा रहेको पुल जर्णि अवस्थामा रहेको छ । पुलको आयु डेड भइसकेको छ । जेनतेन कामचलाउको अवस्थामा छ । रेलङि भत्केका छन् । पुलमाथकिो ढलान उक्कएिर ठूलठूला खाडल उबड-खाबड बनेको छ । रानी भन्सारदेख िछुटेका मालवहाक ट्रक, वरिाटनगरबाट छुटेका कुनैपन िसवारी साधन पुर्व पश्चमि राजर्माग इटहरीसम्म जोड्ने यह िनहरमाथ िबनेको पुलले देशका सहरहरु जोड्ने पुलको काम गरेको छ । कथंनकदाचति पुल भत्कएिमा नहरमा बनेका अन्य पुलहरुको दुरी नकिै टाढा पर्दछ, नहरको बाटो र अन्य वैकल्पकि बाटोमा कालोपत्रे सडक बनेका छैनन् । त्यो अवस्थामा परविहन क्षेत्रलगायत औद्योगकि क्षेत्र
मोरंग/नेपालरेखा । कृषिकर्मलाई प्रोत्साहन गर्दै पथरी शनिश्चरे नगरपालिकाले आफ्नो नगरको ५ नं. वडा हसन्दहमा असार १५ गतेको अवसरमा धान दिवश मनाएको छ । जलवायु अनुकुलित कृषक मैत्री प्रबिधी, धान उत्पादनमा बृद्धि भन्ने नाराका साथ पथरीशनिश्चरे नगरले हसन्दहमा २०औं राष्ट्रिय धान दिवश-२०८० मनाएको हो । धान दिवश स्थानिय कृष्णबहादुर थापाको खेतमा जनप्रतिनिधी, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगायत स्थानीय वडा वासीको सहभागितामा सवैले धान रोपेर मनाईएको थियो । धान दिवशमा पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहन प्रसाद तुम्वापो, उपमेयर देवीमाया काफ्ले, नगरका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मी खरेल, पुर्व उपमेयर यमुना बिष
इटहरी । उद्योग र मजदुरको सुरक्षा, उत्पादन प्रशोेधन र बजारीकरणको एजेण्डा लिएर लोकतान्त्रिक बाम गठबन्धनकी साझा उमेदवार सरस्वती पोखरेल (डाँगी) यति बेला मतदातासंगको छलफल र भेटघाटमा व्यस्त रहेकी छिन् ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकै गर्दा पोखरेलको व्यस्तता भनै बढेको हो ।पोखरेल प्रदेश १ सभाकी निवर्तमान उपसभामुख हुन् । उनलाई गठबन्धन भित्रको पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेशसभाको टिकट दिएर दिएर चुनावी मैदानमा पठाएको छ । उनी अघिल्लो निर्वाचनमा समानुपातिकबाट प्रदेशसभामा सुरक्षित भएकी थिइन् । यस पटक पार्टीले उनलाई प्र
जनक पाण्डेसुनसरी÷शडक किनारामा गरिने अब्यवस्थित सवारी पार्किङ्ग अहिले ईटहरीको ट्राफिक ब्यवस्थापनको लागि मूख्य चुनौति बन्दै गएको छ । ईटहरीको शहरी क्षेत्र भित्र मापदण्ड सहितको कुनै सवारी पार्किङ्गको उचित ब्यवस्थापन नहुँदा यस्तो समस्याको श्रृजना भएको हो । तिव्र शहरीकरण, घना बस्ती तर भौतिक संरचना र पूर्वाधारको पूर्ण मापदण्ड बिना निर्माण गरिएका संरचना र त्यसले श्रृजना गरेका अवरोध नै आज ईटहरी का लागि ट्राफिक ब्यवस्थापनको लागि टाउको दुखाई बनेको छ । ईटहरीका अधिकाँस ब्यावशायीक भवन, संघ संस्था, बित्तिय संस्था सुपर मार्केट, डिपार्टमेन्टल स्टोर आदिका आफ्ना निजी पार्किङ्ग नहुँदा शडकमा हुने पार्किङ्ग
इटहरी । सुनसरीको इटहरी उपमहानगरले आर्थिक वर्ष २०७९।८० मा खर्च गर्नेगरि २ अर्ब १८ करोड ६ लाखको बजेट सार्वजनिक गरेको छ । असार १० गते शुक्रबार आउदो आवका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै इटहरी उपमहानगर उपमेयर संगीताकुमारी चौधरीले चालु आवको असार सम्ममा २ अर्ब ५ लाख ९३ हजार रुपैया मात्र प्राप्त हुने संशोधित अनुमान गरिएको बताइन् । इटहरी उपमहानगर आगामी आवको लागि आन्तरिक स्रोतबाट ३६ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । यसमा घरबहाल कर दोब्बर संकलन गर्ने बताइएको छ । अघिल्लो कार्यपालिकाले थालेका सबै योजनालाई आगामी आबमा प्राथमिकताका साथ अघि बढाउने पनि सार्वजनिक गरियो । यसमा बहुवर्षिय योजना, बहुज