कोशी प्रदेश प्रमुख परशुराम खापुङ शनिबार इलामको माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखी धामको दर्शन तथा अवलोकन गर्नुहुँदै । उहाँ किरात याक्थुङ चुम्लुङ माङसेबुङको आयोजनामा हुने च्याब्रुङ महोत्सव (के:लाङ प्रदर्शन) उद्घाटन गर्न गजुरमुखी पुग्नुभएको हो । तस्बिर - रामकुमार लिम्बू-रासस