प्रदेश प्रमुखसमक्ष दलित आयोगको प्रतिवेदन पेस

  • जेठ ४, २०८३ / नेपाल रेखा
alt

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगको पाँचाँै वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
प्रदेश प्रमुख खापुङलाई आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम पाँचौँ वार्षिक (आव २०८१÷८२) प्रतिवेदन पेस गरेका हुन् । प्रमुख खापुङले दलित समुदायमा माथि हुने विभेद अन्त्यका लागि कानुनको कडाइका साथ कार्यान्वयन हुनु आवश्यक रहेको धारणा राखे । आयोगका सदस्य सुन्दर पुर्कोटीले दलितमाथि हुने विभेद र छुवाछुत अन्यका लागि तीन तहको सरकारले वर्ममान कानुन कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

दलित समुदाय – सङ्घर् ...

निरंजनकुमार साहधनुषा । मिथिलाको ऐतिहासिक र सांस्कृतिक क ...

तोलामा एक हजार तीन स ...

काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलाम ...

महिला साफ च्याम्पियन ...

काठमाडौँ । भारतमा भएको साफ महिला च्याम्पियनसिप फुटबलमा ...

साइकलमा दूध ढुवानी ...

सुनसरीको इनरुवा नगरपालिका-४ मा  साइकलमा दूध बाेकेर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]