निर्वाचन प्रहरीको शारीरिक परीक्षा

  • माघ १३, २०८२ / नेपाल रेखा
alt

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माग गरिएको निर्वाचन प्रहरी (म्यादी)का लागि सुनसरीको इनरुवा नगरपालिका-४ स्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित शारीरिक परीक्षामा सहभागी युवायुवती । सुनसरीमा ३५७८ जना निर्वाचन माग गरिएकोमा ४८३३ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साेमबारदेखि सञ्चालन भएकाे परीक्षा आज समापन हुनेछ । तस्बिर - नवीन गड्तौला

 
 

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

अस्पतालको गेटमै शिशु ...

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि ...

हुलाकलाई ‘सरकारी कुर ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]