सुनसरीको इनरुवा नगरपालिका-८ स्थित गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई दाताको सहयोगमा जुटाइएको जुत्ता मंगलबार वितरण गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापकलगायत । विपन्न तथा जेहेन्दार ३६ जना विद्यार्थीलाई जुत्तामोजा वितरण गरिएको विद्यालयले जनाएको छ । तस्बिर - नवीन गड्तौला