इटहरीमा मङ्गलवारदेखि विद्यालय सञ्चालन हुने

  • भदौ २९, २०८२ / नेपाल रेखा
alt

इटहरी । जेन–जी आन्दोलनका कारण पठन–पाठन स्थगित भएका इटहरी उपमहानगरपालिका भित्रका सबै विद्यालय मङ्गलवार भदौ ३१ गतेदेखि सञ्चालन हुने भएका छन् ।
उपमहानगरपालिकाको शिक्षा प्रशासन महाशाखाले सूचना जारी गर्दै आन्दोलनका कारण भदौ २४ गतेदेखि विद्यालय बन्द रहँदा अध्ययन प्रभावित भएको जनाउँदै अब मङ्गलवारदेखि विद्यालय नियमित रूपमा सञ्चालन हुने उल्लेख गरेको हो । सूचनामा विद्यालय सञ्चालक, शिक्षक तथा अभिभावकलाई समयमै जानकारी गराई शिक्षणमा सहजीकरण गर्न आग्रह गरिएको छ ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]