इटहरीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु

  • भदौ २३, २०८२ / नेपाल रेखा
alt

इटहरी । जेन–जी पुस्ताको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोली चलाउँदा सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय अगाडि एक युवकको मृत्यु भएको छ । मृतकको पहिचान अहिलेसम्म खुलिसकेको छैन ।
घटनास्थलमा रहेका पत्रकार मनोज भुजेलका अनुसार युवकलाई तत्काल अस्पतालतर्फ लगिएको थियो । भुजेलले घटनास्थलमा देखेका क्षतिबारे भने, ‘आँखै अघि श्वास गयो, शरीरबाट धेरै रगत बगेको थियो’, उनले भने ।
सडक प्रदर्शनको क्रममा मात्र होइन, प्रदर्शनकारीहरूले उपमहानगर कार्यालयमा आगजनी समेत गरेका छन् ।
सुनसरी प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]