जनता क्याम्पसमा आगलागी, तत्काल नियन्त्रणमा

  • भदौ १३, २०८२ / नेपाल रेखा
alt

इटहरी । इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसमा शुक्रबार साँझ आगलागी भएको छ । क्याम्पसको पुरानो कार्यालयको कोठा नं. १०५ मा रहेको बिजुलीको सम्पूर्ण तारहरु रहेको स्थानबाट आगलागी भएको हो ।
आगलागीलाई तत्काल बारुण यन्त्रको साहयताले नियन्त्रणमा लिइएको क्याम्पस सञ्चालक समितिका सदस्य शेखर लुईटेलले बताए । उनका अनुसार क्याम्पस सुरक्षा गार्डले तत्काल आगो लागेको थाहा पाएपछि तत्काल वारुण यन्त्र झिकाएर आगो नियन्त्रणमा आएको हो । ‘आगो लाग्ने वित्तिकै जानकारी पाएपछि ठूलो क्षती हुन पाएन,’ उनले भने, ‘बेलैमा नियन्त्रणमा लिन सफल भएकाले गर्दा खासै क्षती भने हुन पाएन् ।’

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]