डिसेम्बर २१ मकाउमा सुगम पोखरेल र बर्षा उप्रेतीले प्रस्तुती दिने

  • मंसिर ४, २०८१ / नेपाल रेखा
alt

इटहरी । चर्चित गायक सुगम पोखरेलले मकाउमा साँगीतिक प्रस्तुती दिने भएका छन् । डिसेम्बर २१ मा एस्कट होटल, दोस्रो तल्ला (रेड हाउस) मा आयोजना हुने एनआरएनए सांस्कृतिक सांझमा उनले प्रस्तुति दिन कार्यक्रम तय गरिएकोछ । सोही साँझ कार्यक्रममा डान्सर वर्षा उप्रेतीको पनि नृत्य प्रस्तुत हुनेछ ।
यो कार्यक्रम नेपाल हङकङ (एस ए आर) र मकाउ (एस ए आर) को महावाणिज्य दूतावास र नेपाल एयरलाइन्सको सहयोगमा एनआरएनए–एनसीसी मकाउले संयोजन गरेको हो ।
पोखरेलले आफ्ना पुराना र नयाँ गीत गाउने योजना बनाएको बताए ।
गायक पोख्रेलका कार्यक्रम संयोजक युस्टल दाहालले नेपाली संगितप्रेमीहरुको व्यापक सहभागिताको अपेक्षा राखिएको बताए ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]