द्वन्द्वपीडित महिला संजाल सुनसरी कार्य समिति पुनःगठन

  • असार ९, २०८१ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीमा सुरक्षा सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयक अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।
असार ७ गते आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमकै अवसरमा द्वन्द्वपीडित महिला राष्ट्रिय संजालको सुनसरी कार्य समितिको पुनःगठन गरिएको छ ।
नव गठित कार्य समितिको अध्यक्षमा मेनुका लिम्बू खड्का, उपाध्यक्षमा लक्ष्मी भुजेल, सचिवमा आशा तामाङ्ग, सहसचिवमा मायाँ पाँचकोटी र कोषाध्यक्षमा कमला तामाङ्ग रहेका छन् ।
सदस्यहरुमा गिता दाहाल, शुसीला राई, सोममाया राई, पवित्रा खत्री, कल्पना कोइराला रहेका छन् ।
साथै अन्य सदस्यहरुमा भुट्टी कुमारी चौधरी, आशो देवी चौधरी, हरिमाया मगर, पुनम धामी, चन्द्रावती यादव, लोकमाया बानियाँ, पूर्णिमा लिम्बू, पम्फा देवी विक र ममता खत्वे रहेका छन् ।
भेला संजालको कोशी प्रदेश संयोजक रामकुमारी राई र सहसंयोजक सिर्जना राईको उपस्थितिमा गरिएको थियो ।

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]