सहिद परिवारको धान काट्न पुग्यो माओवादीको अभियान टोली

  • कार्तिक १८, २०८० / नेपाल रेखा
alt

इटहरी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग आबद्ध नेता, कार्यकर्ताले सहिद परिवारको खेतमा गएर धान काटेका छन् ।
शनिबार सो पार्टीकी केन्द्रीय सदस्य उमिता विश्वकर्मा (रिमा) को नेतृत्वमा मोरङको केराबारी–९ मा सहिद परिवार शर्मिला सुवेदीको खेतमा गएर धान काटेका हुन् ।
‘जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान’ दिएर जनसम्बन्धलाई सुदृढ बनाउने लक्ष्यका सामूहिक श्रममा सहभागि भएको लेटाङ केराबारी अभियान इन्चार्जसमेत रहेकी केन्द्रीय सदस्य रिमाले बताइन् । सो अभियान थालनीको दिन पनि केराबारीमा श्रमदान गरिएको थियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]