ट्राफिक सचेतना अभियान थप प्रभावकारी वनाइने–प्रहरी उपरिक्षक पौडेल

  • असोज १६, २०८० / नेपाल रेखा
alt

विराटनगर । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एवम् प्रहरी उपरिक्षक सरोज पौडेल र जिल्ला ट्रफिक कार्यालय मोरङका प्रमुख सुमन न्यौपानेलाई सम्मान एवम् स्वागत गरिएको छ ।
मोरङको विराटनगरमा आयोजित कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनी, थारु कल्याणकारीणी सभा विराटनगर समिति, आदीवासी जनजाती महासंघ कटहरी तथा श्रीहरि सत्संग समिति नेपालले सयुक्त रुपमा उनीहरुलाई सम्मान गरेका हुन् ।
सामुदायिक प्रहरी केन्द्रकी अध्यक्ष मिना जोशी, सामुदायिक प्रहरी केन्द्रका उपाध्यक्ष एवम् पुर्व प्रहरी उपरिक्षक विद्यानन्द माझी, सल्लाहकार एवम् उद्योगी समाजसेवी नन्दकिशोर राठी, श्रीहरि सत्संग समितिका अध्यक्ष भिखमचन्द सरल लगायतले उनीहरुलाई स्वागत एवम् सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक पौडेलले ट्राफिक व्यवस्थापन, राजमार्ग सुरक्षा लगायत आफुले पाएको जिम्मेवारीलाई गम्भिरताका साथ पुरा गर्ने बताए । ट्राफिक व्यवस्थापनका विषयमा कार्यालयले ट्राफिक सचेतना अभियान संचालन गरिरहेकाले आम नागरिक यस विषयमा सचेत हुनु आवश्यक रहेको उनले बताए ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]