युवा व्यवसायी सिनेट रिजालको उमेदवारी

  • माघ २४, २०७९ / नेपाल रेखा
alt

इटहरी । उद्योगी व्यवसायीहरुको हकहितका लागि काम गर्ने छाता संगठन उद्योग वाणिज्य संघका लागि नेतृत्वमा युवा व्यवसायीहरु समेत आकर्षित हुन थालेका छन । यही क्रममा इटहरी उद्योग वाणिज्य संघको आगामी २८ गते हुने निर्वाचनमा पनि युवाहरु व्यवसायीहरु समेत उमेदवार रहेका छन् ।
उमेरमा युवा भएपनि आधा दर्जन वढी विभिन्न किसिमका व्यवसायी फर्महरु कुशलता पुर्वक सञ्चालन गरिरहेका युवा व्यवसायी सिनेट रिजाल पनि इटहरी उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
व्यवसायीक क्षेत्रमा समेत बढ्दो प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै प्रविधिका विषयमा समेत जानकारी हासिल गरेका युवाहरु नेतृत्वमा पुग्नु पर्ने मान्यतालाई मध्यनजर गर्दै आफु उमेदवार बनेको रिजालले बताए । एसडी मोटर्स इटहरी, एसडी फुटसल, एसडी कृषि फर्म, टर्फ स्पोट्स बार, रिजाल भिजन र सरस्वती पार्टी प्यालेस जस्ता इटहरीमा नाम चलेका व्यवसायी प्रतिष्ठानहरुका सञ्चालक युवा व्यवसायी रिजाल जीवन पराजुली प्यानलबाट वाणिज्य तर्फ सदस्यका उमेदवार रहेका छन् ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]