इटहरीका डा. ओलीलाई चिकित्सा रत्न सम्मान

  • माघ १६, २०७९ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीमा संचालित इन्खा एकीकृत अस्पतालका अध्यक्ष डा. खगेन्द्र ओली चिकित्सा रत्न सम्मान २०२३ बाट सम्मानित भएका छन् ।
भारत विहारको आरोग्य गुरु राष्ट्रिय हिन्दी मासिक र डाक्टर यदुवीर सिन्हा होमियोपैथिक मेडिकल कलेज एण्ड हस्पिटल दरभंगाद्वारा इटहरीमा रहेर लामो समयदेखि चिकित्सा क्षेत्रमा गरिब, विपन्न तथा उपेक्षित वर्गका विरामीहरुलाई निःशुल्क औषधि उपचार, परामर्श लगायतका जिवन उपयोगी सेवाको कार्य गरेको भन्दै डा.ओलीलाई सम्मान गरिएको हो ।
डा. ओलीको नेतृत्वमा विभिन्न समयमा ग्रामिण क्षेत्रमा गएर विपन्न वर्गका लागि निःशुल्क चिकित्सा सेवा दिने गरिएको छ । डा. ओलीले यो सम्मानले आफूलार्ई विपन्नको चिकित्सा सेवामा निरन्तरता दिन थप प्रेरणा मिलेको बताए ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]