टुहुरी छोरीको कथामा आधारित गीत ‘म टुहुरी’ सार्वजनिक

  • साउन २२, २०७९ / नेपाल रेखा
alt

इटहरी । रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुरो बनेका छोरा–छोरीको कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत उक्त गित सार्वजनिक भएको हो । राजन क्षेत्रीको शब्द सङ्गीतमा निर्माण गरिएको उक्त गीतमा रमा अधिकारीको स्वर रहेको छ । उक्त गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ ।
उक्त गीतमा रमा अधिकारी, युनिसा दाहाल, पवन सुवेदी, निरू केसी, मिना राई, सेमीसा राईको अभिनय रहेको छ । भिडियोको निर्देशन सुरेशचन्द्र दाहाल र वसन्त बस्नेतले गरेका हुन् । गीतको भिडियो सुनसरीको इटहरी–३ स्थित खोर्साने खाप आसपासका क्षेत्रहरूमा छायाङ्कन गरिएको हो ।

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]