रामधुनी नौ नम्बर वडामा बिपद ब्यबस्थापन समिति

  • असार २०, २०७९ / नेपाल रेखा
alt

रामधुनी । सुनसरी स्थित रामधुनी नगरपालिकाको ९ नम्बर वडा कार्यालयमा बिपद ब्यबस्थापन समिति गठन गरिएको छ ।
रामधुनी–९ का वडा अध्यक्ष घनश्याम चौधरीको संयोजकत्वमा २१ सदस्य समिति गटन गरिएको हो । समितिमा विभिन्न दल, संघ सस्थाका प्रतिनिधि, बुद्धिजीवी लगायत रहेका छन् । बिपद ब्यबस्थापन समिति रामधुनी नपाका फोकल पर्सन रबिन्द्र ठाकुरको सहभागीतामा समिति गठन गरिएको थियो ।
यस अघि भएको कार्यक्रममा सहभागीहरुले बर्षाको समयमा डुबान, सर्प दंश, हुरी, वतास, आगलागी, महामारी लगायतका बिपद न्यूनीकरण गर्न सरोकारवालाले चासो लिनुपर्ने धारणा राखेका थिए ।

नवनियुक्त मुख्यमन्त् ...

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमा ...

इलाममा आजदेखि सूर्यो ...

इलाम। इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया ...

आयोगले थाल्यो स्थानी ...

काठमाडौँ। निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जु ...

चालु आवको तीन महिना: ...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाम ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]