मायाँ घरलाई खाद्यन्न र इन्टरनेट सेवा दिइयो

  • असार २६, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । मायाँ घर इटहरीलाई लायन्स क्लब अफ इटहरी एक्टिभको आयोजना, इलिन्क प्रालिको सहायोगमा शुक्रबार खाद्यान्न बितरण तथा फ्री ईन्टरनेट सेवा जडान गरिएको छ ।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ इटहरी एक्टिभकी संस्थापक अध्यक्ष रन्जु सिग्देलले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि फस्ट डिस्ट्रीक भाइस गभर्नर रेबत कार्की रहनु भएको थियो ।
कार्यक्रममा लायन लिडरहरु नरनाथ सापकोटा, राजेन्द्र केशरी घिमिरे, रमेश खत्री, चन्द्रमणी गुरागाई लगायको विशेष आतिथ्यता रहेको थियो । क्लबका सदस्यहरुले आफ्नो खुशीका पलहरु समाजमा बाँडेर खुशी मनाउ भन्ने उद्देश्यले लायन्स क्लब अफ इटहरी एक्टिभका सर्भिस चेयर पर्सन राजेन्द्र दाहालको शुभ जन्मदिनको अबसर पारेर उहाँकै सहयोगमा यो कर्याक्रम गरिएको कुरा लायन्स क्लब अफ इटहरी एक्टिभका प्रथम उपाध्यक्ष उमेश दहालले बताउनु भयो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]