इटहरीमा थप एक जनामा कोरोना पोजेटिभ

  • असार २, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरीका एक जना पुरुषमा कोरोना पुष्टि भएको छ । जनता क्याम्पसको क्वारेन्टिनमा बसेका एक पुरुषमा कोरोना पोजेटिभ भेटिएको हो ।

उनी एक हप्ता अगाडि भारतबाट इटहरी आएका थिए । क्वारेन्टिनमा रहेकै बेला ज्वरो आएको र धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उनी ५० बर्षीय रहेको बताईएको छ । उनलाई थप उपचारको लागि धरान पठाइएको इटहरी उपमहानगरले विज्ञप्ति जारी गरि जनाएको छ । साथै उपमहानगरले सचेत रहन नगरवासीलाई आग्रहसमेत गरेको छ ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]