युवा नेता मुकेशद्वारा सडक निर्माण कार्यको थालनी

  • जेठ १७, २०७७ / "नेपाल रेखा"
alt

धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता मुक्सामहाङ्ग मेन्याङ्वो (मुकेश) ले धरान १५ स्थित बाँजोगरा सामुदायिक वनको भवनदेखि साकेला थानसम्मको सडक निर्माण कार्यको शिलान्यास गरेका छन् ।
करिब ३१ लाख लागतमा निर्माण हुने उक्त सडकको लागि नेता मुकेशलेको पहलमा प्रदेश सरकारले स्थानीय तहलाई दिने शर्सत अनुदानबाट २५ लाख बिनियोजन भएको थियोे ।
शनिवार बिहान बाँजोगरा सामुदायिक वन उपभोक्ता समिति र निर्माण समितिले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा धरान–१५ का वडा अध्यक्ष नरेशकुमार ईङवारम, वन समितिका अध्यक्ष राजन मोक्तान, पञ्चकन्या वन कार्यालयका प्रतिनिधि लगायतको उपस्थित थियो ।

 

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]