उपसभामुख पोखरेलद्वारा प्रकोप व्यवस्थापन कोषमा ५० हजार जम्मा

  • जेठ ५, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । प्रदेश नम्वर १ सभाकी उपसभामुख शारदा पोखरेलले इटहरी उपमहानगरको प्रकोप व्यवस्थापन कोषमा ५० हजार सहयोग गर्नुभएको छ ।
उहाँले सो रकम इटहरी उपमहानगर कार्यालयमै आएर उपमहानगर प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमलाई हस्तान्तरण गर्नुभयो । इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा उपसभामुख पोखरेलले व्यक्तिगत तवरबाट ५० हजार सहयोग गर्नुभएकोमा सम्पूर्ण नगरवासीको तर्फबाट प्रमुख चौधरीले उहाँलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]