दार्चुलाको छाङरुमा सीमा सुरक्षा पोष्ट स्थापना

  • वैशाख ३१, २०७७ / "नेपाल रेखा"
alt

काठमाडौँ । दार्चुलाको कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको छाङरुमा सीमा सुरक्षा पोष्ट स्थापना गरिएको छ ।
आज बुधबार हेलिकोप्टरबाट बन्दोबस्तीको सामानसहित गएको टोलीले सुरक्षाा पोष्ट स्थापना गरेको हो । सो क्षेत्रमा छिमेकी देश भारतले नेपालकोे सीमा मिचेर सडक बनाएको भनी जनस्तरबाट व्यापक आक्रोश व्यक्त गरिदै छ । जनस्तरबाट आफ्नो देशको सीमाको सुरक्षा गर्नु पर्ने माग उठिरहेको बेला नेपाल सरकारको तर्फबाट पनि यसबारेमा पहलकदमी अघि बढाइएको छ ।
दार्चुला सदरमुकामको नेपाली सेनाको ब्यारेकमा हेलिकोप्टर अवतरण गराइएको थियो । त्यहीँबाट सशस्त्र प्रहरीको १२ जनाको टोलीलाई छाङरुमा गएको छ । त्यहाँ २५ जना सशस्त्र प्रहरी राख्ने बताइएको छ ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]