लकडाउनकैबीच इटहरीमा बजेटको तयारी

  • वैशाख २९, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरी उपमहानगरमा लकडाउनकै विच वजेट नीति तथा कार्यक्रम निर्माणका लागि तयारी सुरु गरिएको छ ।
यसैक्रममा उपमहानगरले बिभिन्न महाशाखा तथा शाखा प्रमुखहरुसँग छलफल अघि बढाएको छ ।

महाशाखा तथा शाखा प्रमुखहरुसँग चालु आर्थिक बर्षमा भएको प्रगतिका बारेमा समीक्षा गरिएको उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले बताउनुभयो । छलफलमा महाशाखा तथा शाखा प्रमुखहरुले अहिले सम्म के के भए के के वाँकी छ अब के के गर्न सकिन्छ भन्ने बारेमा र वजेट कार्यान्वयनको अवस्था प्रस्तुत गरेका छन् ।

वैशाख ३१ गते कार्यपालिकाको बैठक बसेर बाँकी अवधिमा कसरी प्रभावकारी ढंगले वजेट कार्यान्वयन गर्दै विकास निर्माणलाई अघि वढाउन सकिन्छ भन्ने बिषयमा निर्णय गरिने प्रमुख चौधरीले बताउनुभयो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]