विपत व्यवस्थापन समितिलाई स्वास्थ्य सामाग्री प्रदान

  • वैशाख १४, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । विपद ब्यवस्थापन समिति सुनसरीलाई पिपिई र थर्मल गन प्रदान गरिएको छ ।
बिपद ब्यवस्थापन समिति सुनसरीका अध्यक्ष प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई ३० थान पीपीई सेट र ४ थान थरमल गन प्रदान गरेको सेभ द अर्थ सुनसरी अध्यक्ष पुष्प भटटराईले बताए ।
वल्र्ड भिजन नेपाल विराटनगर इकाईको सहयोग र सेभ द अर्थ सुनसरीको संयोजनमा ती समाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले यो संकटको घडीमा आवश्यक पर्ने समाग्री प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]