माया घरलाई खाद्य सामाग्री दिइयो

  • वैशाख १४, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरीको रौता टेक्निकल कलेजले इटहरी २ मा रहेको माया घरलाई आवश्यक खाद्य सामाग्री हस्तान्तरण गरेको छ ।

कलेजकी प्रबन्ध निर्देशक कृष्टिना थापाकाअनुसार माया घरलाई आवश्यक खाद्य सामाग्री चामल, दाल तथा अन्य खाद्य सामाग्री हस्तान्तरण गरिएको हो । यहाँ खाद्य सामाग्रीको अभाव नहोस् भन्नका लागि हामीले केही खाद्य सामाग्री हस्तान्तरण गरेका हौँ, उनले भनिन् । अहिले लकडाउनका कारण विपन्न मानिसहरुको बिचल्ली नहोस् भन्ने मनसायले आफूहरुले सहयोग गरेको उनको भनाई छ । माया घरमा करीब ४ दर्जन बढी मानिसहरु आश्रित रहेका छन् ।

यसैबीच प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले माया घरलाई आवश्यक पर्ने मास्क, पञ्जा र सेनिटाइजर उपलब्ध गराएका छन् ।IMG_0497

 

१४ औ वार्षिक उत्सवको ...

डि पी ढुंगेल विराटनगर : विराटनगर महानगरपालिका - ४ ...

दलित सवालमा एकजुट भए ...

इटहरी । दलित समुदायले आफ्ना साझा मुद्दा पहिचान गरी साझा ...

दैनिक जीवनको तनाव: स ...

आजको व्यस्त जीवनमा तनाव हाम्रो दैनिक अनुभवको एउटा हिस्स ...

संविधान दिवस तथा राष ...

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]