पेशा–ब्यावशाय

    Showing 61-65 of 65 items.
  • परीक्षा समितिको लापर्वाहिले उर्तिण परीक्षार्थी मर्कामा

    जनक पाण्डेइटहरी÷दृष्टिबिहिनहरुकालागि खुलाइएको राहत शिक्षक पद पूर्तिको प्रथम चरणको वस्तुगत परीक्षा पश्चात सम्पूर्ण परीक्षा प्रकृया रद्द गरिदा उत्तिर्ण परीक्षार्थी मर्कामा परेका छन् । प्रथम चरणको वस्तुगत परीक्षाको नतिजा प्रकाशन गरेर दोस्रो चरणको परीक्षाको निर्धारित समयको पूर्व सन्ध्यामा परीक्षा प्रकृया रद्द हुँदा छनौटका लागि उत्तिर्ण भएका तीन जना दृष्टिबिहिनहरुमा दुहवी नगरपालिका–१२ का दिनेश मण्डल, बेलवारी नगरपालिका–८ की मायावति राजवंशी र सिरहाका श्रवण महतो मर्कामा परेका हुन् । दुहवी नगरपालिका–१२ नं. वडा पूर्वकुशाहा स्थिति श्री शारदा आधारभूत विद्यालयको रिक्त रहेको करा

    • प्रकाशित मितिः चैत ६, २०७७
    • 209 पटक पढिएको
    • "नेपाल रेखा"
  • सांगीतिक माहोलमा इटहरीमा यामाहा महामेला हुदै

    इटहरी । तिरुपती अटो सिटी (यामाहा शोरुम) इटहरीले यहि २०७७ चैत्र ८ गते आइतबारदेखि १३ गते शुक्रबारसम्म साङ्गितीक प्रस्तुती र अन्य आकर्षक कार्यक्रम सहित मोटरसाइकल अर्थात स्कुटर महामेला आयोजना गर्न गइरहेको जानकारी यामाहा शोरुम इटहरीका संचालक संयोग पराजुलीले दिनु भएका छ । अटोसिटीका मेनेजर प्रबिन काफ्लेकाअनुसार यो कार्यक्रममा ग्राहकले पूराना जुनसुकै कम्पनिका मोटरसाइकल तथा स्कुटर साटेर यामाहा कम्पनिका नयाँ मोटरसाइकल तथा स्कुटर खरीद गर्दा भेल्युएसन मूल्य (बजार मूल्य) भन्दा थप रु १५०००(पन्ध हजार) भेल्यु एडीसन बापत र फ्री एसेसरीज प्राप्त गर्न सक्नुहुनेछ साथै नयाँ मोटरसाइकल तथा स्कुटर नगदमा खरीद गर्न

    • प्रकाशित मितिः चैत ४, २०७७
    • 603 पटक पढिएको
    • "नेपाल रेखा"
  • स्वतन्त्र पत्रकारहरुले स्थापना दिवस मनाए

    नेपालरेखा । ईटहरी । स्वतन्त्र पत्रकार संघ नेपालको  ९औं स्थापना दिवसको अवसरमा ईटहरीका स्वतन्त्र पत्रकारहरुले सोमबार बिहान ईटहरी चौक परिक्रमा गरेर प्रभात फेरी कार्यक्रम गर्दै मास्क र खाद्यान्न बितरण गरेर संघको स्थापना दिवस मनाएका छन् । कार्यक्रममा नगर परिक्रमा पश्चात स्वतन्त्र पत्रकारहरुले बजारमा मास्क समेत बितरण गरेका छन् । अन्तराट्रिय महिला दिवश समेत परेको दिन स्वतन्त्र पत्रकारहरुले “सामाजिक समानता कायम गरौं, महिला हिंशा अन्त्य गरौ”ं भन्ने प्लेकार्ड बोकेर नगर परिक्रमा गरेका थिए । कार्यक्रमकै अवसर पारेर स्वतन्त्र पत्रकार संघ सुनसरीले निःशाय बालबालिक आस्रम ईटहरीमा बालबालिका ला

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 220 पटक पढिएको
    • "नेपाल रेखा"
  • नेपालमा पर्यटनको इतिहास

    पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो । यो क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरु पनि छन् । नेपालमा पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरु रहेका छन् । समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । माउन्टेनियरिङ, जलयात्रा, धार्मिक पर्यटन, ग्रामीण पर्यटन जस्तै कैयौँ आयामहरु पर्यटन क्षेत्रमा छन् । तर पनि हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । हाम्रो सम्पदा भित्र रहेका पर्यटनको लागि नयाँ गन्तव्यहरुको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम भएका छैन भन्दा पनि हुन्छ । ग्रामीण पर्यटनका बलिया आधार मानिने पर्या–पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 810 पटक पढिएको
    • "नेपाल रेखा"
  • श्रमजीवी स्वतन्त्र पत्रकार

    पत्रकारिता स्वतन्त्र पेसा हो भने यो पेसा अपनाउन चाहनेमा न्यूनतम योग्यता हुनैपर्दछ । स्वस्थ पत्रकारिता सशक्त र सुयोग्य पत्रकारबाट मात्रै सम्भव हुन्छ । पत्रकारिता आफैमा श्रद्धेय बौद्धिक पेसा हो तर आज पत्रकार भन्नासाथ नाक खुम्च्याउनुपर्ने अवस्था पत्रकारिताको धर्म नबुझेकाहरुको प्रवेशकै कारण सिर्जना भएको हो ।  नेपालमा अहिले पत्रकारहरु राजनीतिक दलहरुको छायामा रहेका प्रेस युनियन, प्रेस सगठन, प्रगतिशिल पत्रकार संघ, क्रान्तीकारी पत्रकार महासंघ, मिडिया नेपाल, मिडिया सोसाइटी, थारु पत्रकार संघ, मगर पत्रकार संघ, फोनिज लगायत बिभिन्न जातीय पत्रकार संघ÷संगठन भित्र रहेर पत्रकारिता गर्नेहरुको स

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 624 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]