सुनसरीको गढी गाँउपालिका ४ स्थित आफ्नो बस्तीको आडैमा नाङ्गलो, कोनिया, (एक प्रकारको नाङ्गलो जस्तै निफन्ने बाँसको चोयाबाट बनाईने सामाग्री) र ढाकी बनाउँदै स्थानिय यूवतीहरु अनिशा र मनिसा कुमारी मरिक । नजिकिँदै गरेको नेपालीहरुको पर्वहरु जस्तो दँशै, तिहार र छट पर्वहरुलाई लक्षित गरेर बुनिएका ति त्यस्ता बाँसका सामाग्रीहरु नाङ्गलो, कोनिया र ढाकीहरु गाँउमै र स्थानिय हाटबजारमा लगेर बिक्री गरिने स्थानिय राम प्रसाद ऋिषिदेव बताउँछन् । इटहरी । अनिसा र मनिसा दिदी बहिनी हुन उनिहरु स्थानिय गाँउकै एक सामुदायीक बिद्यालयमा कक्षा ८ मा पढ्छन् । सीमान्तकृत दलित परिवारमा जन्मेर पनि उनिहरु आफ्नो