फोटोफिचर

    Showing 141-150 of 226 items.
  • जङ्गली बिरालो

    जङ्गली बिरालो–सुनसरीको इनरुवा नगरपालिका–५ मा आहाराको खोजीमा निस्किएको जंगली बिरालो । जङ्गली बिरालाहरू सिमसार, घाँसे मैदान र झाडी÷जंगलहरूमा पाइन्छन् । घरेलु बिरालोभन्दा ठूलो र पहेँलो हुने जङ्गली बिरालो रातमा बढी सक्रिय हुन्छ भने यो प्राय एक्लै बस्न रुचाउँछ । तस्बिर – नवीन गड्तौला

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 227 पटक पढिएको
    • नेपाल रेखा
  • ऐतिहासिक क्षेत्र टक्सार

    भोजपुरको भोजपुर नगरपालिका–१२ स्थित औद्योगिक, व्यापारिक तथा साँस्कृतिक पहिचान बोकेको ऐतिहासिक टक्सार बजार । तस्बिर - युवराज विष्ट-रासस

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 287 पटक पढिएको
    • नेपाल रेखा
  • भालेलाई बधिया बनाउँदै

    दाङको घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरी लोकल भालेलाई बधिया बनाउनुहुँदै । चौधरीले व्यवसायिक रुपमा बधिया भाले पालन गर्नुभएको छ । तस्बिर- सुशीला ओली/रासस

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 273 पटक पढिएको
    • नेपाल रेखा
  • निलगिरि र तिलिचो हिमशृङ्खला

    मुस्ताङको घरपझोङ गाउँपालिका-३ स्याङ गाउँबाट आइतबार बिहान देखिएको निलगिरि र तिलिचो हिमशृङ्खला । तस्बिर: सुशीलबाबु थकाली / रासस

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 277 पटक पढिएको
    • नेपाल रेखा
  • फूलको डोली लैजाँदै भक्तजन

    हरिबोधनी एकादशीका अवसरमा पोखरा महानगरपालिका–३२ तल्लो गगनगौडाबाट सेती नदीमा फूल तार्नका लागि फूलको डोली लैजाँदै भक्तजन । तस्बिर- वासुदेव पौडेल/रासस

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 186 पटक पढिएको
    • नेपाल रेखा
  • अविरल वर्षाले क्षति

    हिजोदेखिकाे अविरल वर्षाका सुनसरीको इनरुवा नगरपालिका-४ स्थित किसानकाे खेतमा लडेको धानबाली । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 195 पटक पढिएको
    • नेपाल रेखा
  • बर्सातले ढालेको धानबाली

    दाङको घोराही उपमहानगरपालिका-१८ स्थित अम्बापुरमा बेमौसमी बर्सातले ढालेको पाकेर भित्र्याउने बेला भएको किसानको धानबाली । तस्बिर - कुलदीप न्यौपाने / रासस

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 139 पटक पढिएको
    • नेपाल रेखा
  • भोजपुरे खुकुरी

    भोजपुर नगरपालिकास्थित पसलमा बिक्रीका लागि राखिएका भोजपुरे खुकुरी । भोजपुरमा रु.सात सयदेखी रु. ५२ हजारसम्मका खुकुरी किनमेल हुने गरेको स्थानीय व्यवसायी हिरा श्रेष्ठले जानकारी दिनुभयो । तस्बिर - युवराज विष्ट - रासस

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 290 पटक पढिएको
    • नेपाल रेखा
  • सेताम्मे चाङफुइ हिमाल

    सोमबार रातिदेखि परेको भारी हिमपातपछि मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला पक्की पुलबाट बुधबार बिहान देखिएको सेताम्मे चाङफुइ हिमाल र आसपासका क्षेत्र । तस्बिर- सुशीलबाबु थकाली-रासस

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 347 पटक पढिएको
    • नेपाल रेखा
  • छठ घाट सजावट

    सुनसरीको इनरुवा नगरपालिकास्थित कुरुवा खोलामा सोमबार छठ पूजा घाट सजाउँदै स्थानीय । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 576 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]