विचार

    Showing 11-20 of 85 items.
  • विचार – तिहार र भैलो, सामाजिक रूपान्तरणको खोजी

    डा दीपेन्द्र रोकाया काठमाडौँ । नेपाल विविध संस्कृति, परम्परा र धर्मावलम्बीहरूले भरिएको हुजातीय, बहुभाषिक र बहुधार्मिक राष्ट्र हो । यस्ता विविधताबीच चाडपर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई गहिरो बनाउने काम गर्दै आएका छन् । तिनै चाडपर्वहरूमध्ये तिहार नेपाली समाजमा अत्यन्त लोकप्रिय, रङ्गीन र अर्थपूर्ण पर्व हो । यस पर्वलाई दीपावली, यमपञ्चक वा भाइटीकाको नामले पनि चिनिन्छ । तिहार केवल धार्मिक पर्व मात्र मानिएको छैन, उज्यालो, माया, सम्मान, सह–अस्तित्व र सामाजिक चेतनाको प्रतीक हो । पाँच दिनसम्म चल्ने यस पर्वमा प्रकृति, जनावर, श्रम, परिवार र समाजसँगको सम्बन्धलाई विशेष आदरक

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 459 पटक पढिएको
    • नेपाल रेखा
  • ज्यानभन्दा ठूलो होइन भौतिक संरचना

    – सरोज बरालहामी नेपालीहरू संवेदनाहीन भएकै हौँ ? के हामीसँग भएको मानवता मरिसकेको हो ? म आफैँले आफैँलाई धेरैपटक सोध्ने गरेको छु यो प्रश्न । तर आफैँ द्विविधामा रहेको पाउँछु । कहिलेकाहीँ यस्तो लाग्छ कि हामी नेपालीहरूमा जस्तो मानवता अरूमा कहाँ पाइन्छ ? कतै कोही बिमारी भएको, कसैको उपचार गर्नुपर्ने अवस्था प¥यो भने एक–दुई दिनमै करोडौँ रुपियाँ सङ्कलन गर्नसक्ने नेपालीबाहेक कमै होलान् ? विदेशमा त्यहाँको सरकार र अदालतले कसैलाई मृत्युदण्ड दिएको अवस्थामा पीडित परिवारले ‘ब्लड–मनी’को माग ग¥यो भने करोडौँ रुपियाँ जम्मा गर्ने हामी नेपाली नै हौँ ।कसैको जीवन रक्षा हुनसक्ने अवस

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 683 पटक पढिएको
    • नेपाल रेखा
  • जेन–जी अगुवाहरुलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सुझाव

    जेन–जी अगुवाहरू र जेन–जी विद्रोहको जगमा बनेको वर्तमान अन्तरिम सरकार दुवैलाई उपयोगी सन्दर्भ–सामाग्री बन्न सक्ने मेरो आफ्नै जीवनको यो सत्य घटना–२०५० जेठ ३ गते चितवनको दासढुंगा नजिक त्रिशुलीमा जीप खसेर तत्कालीन एमाले नेताहरू मदन भण्डारी र जीवराज आश्रितको दुःखद निधन भएपछि देशमा ठुलो जनआक्रोश पैदा भयो । थप जनधनको क्षति हुनथाल्यो । एमाले, तत्कालीन माओवादीको खुला मोर्चा संयुक्त जनमोर्चा (संजमो) लगायतको संयुक्त नेतृत्वमा आन्दोलन चर्कदै गयो। निष्पक्ष छानवीन, दोषीलाई कार्वाही लगायतका मागहरू अतिरिक्त तत्कालीन प्र म गिरीजाप्रसाद कोइरालाले राजीनामा गर्नु पर्ने मुख्य मागहरू बने । सरक

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 358 पटक पढिएको
    • नेपाल रेखा
  • नेपाली जनताको मूल्याङ्कनमा इतिहासकै रक्तपिपाशु ओली–देउवा

    भ्रष्टाचार उन्मूलन र सुशासनका लागि सडकमा निस्केका जेनजी (जेनरेसन जेड) पुस्ताका युवामध्ये भदौ २३ गते २१ जना र २४ गते २४ जनाभन्दा बढीले रगतको आहुति दिनुप¥यो । सुरुमा युवाहरूले आम जनताको भावनाअनुसारको माग राखेका थिए, सत्ता पल्टाउने योजना थिएन । तर रक्तपिपासु, सत्ता र शक्तिको उन्माद भरिएको सरकारले निधार र छाती ताकी–ताकी गोली ठोक्यो । परिणामतः मुलुकले इतिहासमै नसोचेको क्षति ब्यहोर्नु प¥यो ।जेनजी पुस्ताले भ्रष्ट नेताहरूले देश बिगारेकोमा चिन्ता व्यक्त गर्ने गरेका थिए । उनीहरूले आन्दोलनमा जानुअघि बुबाआमा तथा दाजुदिदी पुस्तालाई नैतिक समर्थन दिन तर प्रदर्शनस्थलमा नजान सार्वजनिक आग्रहसमेत ग

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 446 पटक पढिएको
    • नेपाल रेखा
  • केवल व्यक्ति परिवर्तनमा सीमित नहोस् सत्ता परिवर्तन

    – सरोज बराल नेपालको इतिहास राम्रोसँग केलाएर हेर्दा इतिहासमा भएको धेरै परिवर्तनहरूमा व्यक्तिमात्र परिवर्तन भए । कतिपय सन्दर्भमा व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन । राज्यसत्ताको चरित्र पनि परिवर्तन भएन । परिणाम त्यही भयो जुन नहुनुपर्ने थियो । सत्तामा पुगेका व्यक्तिहरूले मात्र परिवर्तनको आनन्द अनुभूत गरे, सुखसयल भोगे । आन्दोलनमा होमिने आम नागरिकको जनजीवनमा केही परिवर्तन आएन । अर्थात् उनीहरूको आधारभूत अपेक्षा पनि सपनासरह भयो । वास्तविक परिवर्तनको सपनामा तुषारापात भयो ।जनताले वास्तविक परिवर्तन अनुभव गर्न नपाएकै कारण यहाँ पटकपटक विद्रोह भएको छ । केही हुन्छ कि भन्ने आशामा ज्य

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 691 पटक पढिएको
    • नेपाल रेखा
  • माओवादी केन्द्रको स्थायी समिति बैठक – गुट अन्त्यको घोषणाबाट जनविश्वासको यात्रातर्फ

    राजन केडीनेपालको समसामयिक राजनीतिमा वैचारिक र सैद्धान्तिक स्पष्टतासहित निर्णायक शक्तिको रुपमा स्थापित हुदै आएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पछिल्लो समय गुटबन्दी र आन्तरिक असन्तोषबाट गुज्रिरहेको थियो । दश वर्ष लामो जनयुद्धको आधारमा संविधानसभाबाट पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षताको एजेन्डा अघि सारेको माओवादी पार्टी २०६४ सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सय २० क्षेत्र र समानुपातिकतर्फ १ सय सिटसहित बहुमतको नजिक पुगेको थियो ।तर, त्यसपछिका चुनावमा निरन्तर मतघट, नेतृत्वहरुमाथि उठेका आलोचनाहरू र जनताबीचको विश्वास गुमाउँदै जानुले पार्टीलाई गम्भ

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 565 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकार सुरक्षाको सवालमा महासङ्घ नेतृत्वको घातक मौनता

    नयाँ संविधान बन्नुअघि पत्रकारहरू एक थिए । पत्रकार नेतृत्वले श्रमजीवी पत्रकारको समस्या बुझ्ने गरेका थिए । पत्रकारको सुरक्षा हुनुपर्छ भनेर सबैले एकै स्वरमा बोल्ने गरेका थिए । २०७२ सालको संविधानमा पूर्ण प्रेस–स्वतन्त्रता लेखिएपछि भने त्यसैलाई महान् उपलब्धि करार गर्दै पत्रकारहरू पत्रकारिता कम राजनीति र सत्ताको दलाली बढी गर्न लागेको देखिन्छ । शालीग्राम पाण्डे । नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस–स्वतन्त्रता पदावली उल्लेख गरिए पनि व्यवहारमा अभिव्यक्ति स्वतन्त्रताका संवाहक पत्रकारहरू सुरक्षित छैनन् । रक्षक नै भक्षक भनेजस्तो राज्यको सुरक्षा निकायबाटै जानाजान र हाकाहाकी पत्रका

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 1,026 पटक पढिएको
    • नेपाल रेखा
  • महिलाप्रधान पर्व तीज किन मनाउने ?

    हरितालिका तीज ढोकैमा आएको छ । तीजको रौनकले गाउँदेखि बजारसम्म एक तमासको बनेको छ । घरघरमा तीजका भाका घन्किएका छन् । रेडियो, टिभीमा अरु गीतको स्थान तीज गीतले लिएका छन् । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र टिकटकहरू तीजमय भएका छन् । कसैले दर खाएका, कसैले नाचेका त कोही माइत जान लागेका फोटो र भिडियोहरू छ्याप्छ्याप्ती राखेका छन् । पश्चिम पहाड र त्यसआसपासका गाउँघर र बजार क्षेत्रका चोकहरूमा तीज विशेष नाचगान चलिरहेका छन् । घरघरमा दर खुवाउन आफन्त चेलीहरू जम्मा गर्ने क्रम बढेको छ । चेलीहरूलाई कसकोमा कहिले जाने, खाने र नाच्ने भ्याइनभ्याइ छ । धार्मिक रुपमा पार्वतीले शिवलाई पतिका रुपमा पाउन निरहार व्रत गरेपछि प

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 584 पटक पढिएको
    • नेपाल रेखा
  • नेपालमा राजनीतिक स्थायित्व

    कुनै पनि देशको सम्वृद्धि त्यहाँको राजनीतिक स्थायित्वमा भर पर्दछ । राज्य व्यवस्थामा बारंबार उथलपुथल भइरहने, मानिसहरु हिंसात्मक आन्दोलनमा उत्रिरहनु पर्ने अवस्था भएमा त्यो देशको विकास र उन्नति कल्पनासम्म पनि गर्न सकिंदैन । अझ भन्ने हो भने त्यहाँका भैतिक संरचना नष्ट भइरहने, ब्यापक धनजनको क्षति भइरहने, ब्यापक जनसमुदाय डर त्रास र आतंकको वातावरणमा रहिरहनु पर्ने अवस्था आउँछ । यसले त त्यहाँ उन्नति भन्दा अवन्नति र विकास भन्दा बिनास गराइरहन्छ । त्यस कारण मानव जातिको सुख, शान्ति र समृद्धिको लागि स्थायित्व र शान्ति अपरिहार्य छ । अनि मात्र त्यहाँको राष्ट्रिय एकताको भावना सुद्धढ हुन्छ । अब वास्तवमा राज्नीतिक

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 977 पटक पढिएको
    • नेपाल रेखा
  • ओलम्पिकमा १५ औँ नेपाली सहभागिता

    काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३ औँ गृष्मकालीन ओलम्पिकमा कुन देशले कस्तो प्रदर्शन गर्ला तथा कुन मुलुकले अत्यधिक पदक हासिल गर्ला विश्वभरिका मानिसका लागि कौतुहलताको विषय बनेको छ । ओलम्पिकअन्तर्गत फुटबल, रग्बीलगायतका खेलका प्रतियोगिता भने गत बुधबार नै सुरु भइसकेका छन् । ओलम्पिकमा भाग लिन नेपाली खेल टोली पनि राजधानी पेरिस पुगिसकेको छ । यसपालि एक नेपाली खेलाडी छनोट प्रतियोगिता जितेर ओलम्पिकमा सहभागी हुन गएका छन् । टेबुल टेनिस खेलाडी स्याण्टु श्रेष्ठ दक्षिण एशियाको छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुन सफल भएका छन् । अन्य खेलाडीहरुलाई भने कोटा तथा वाइल्ड कार्डको आधारमा सहभागी

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 728 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]