दमौली (तनहुँ)।तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ । उत्पादन भएको फूललाई लामो समयसम्म ताजा राख्ने भण्डारण सुविधाको अभावले भने किसानलाई चिन्तित बनाएको छ । भिमाद नगरपालिका–५ र ६ का विभिन्न स्थानमा किसान तिहारलाई लक्षित गरी सयपत्री फूलखेतीमा जुटेका छन् । स्थानीय माटोमा फुलेका पहेँला र सुन्तला रङका सयपत्रीले उनीहरूका बारीमात्रै सजाएका छैनन्, स्थानीय उत्पादनबाटै चाडपर्वको माग पूरा गर्न सकिने सम्भावना देखाएका छन् । भिमाद नगरपालिका–६ अन्तर्गत बा
सुनसरी । कोशी गाउँपालिका–८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि निगुरो बिक्री गर्दै आउनुभएको छ । जङ्गलबाट निगुरो खोजेर ल्याई बिक्री गर्दा लगानी आवश्यक नपर्ने भएकाले राम्रै आम्दानी हुने गरेको उहाँको भनाइ छ ।थोरै समय खर्च गरेर राम्रै आम्दानी गर्न सकिन्छ । दैनिक हामी श्रीमान् श्रीमती कोशीटप्पु गएर निगुरो खोजेर ल्याउँछौँ । “यहाँबाट व्यापारीले खरिद गरेर काठमाडौँ पठाउँछन्”, उहाँले भन्नुभयो ।उहाँले दैनिक दुई हजारदेखि तीन हजार बढीको निगुरो बिक्री गर्दै आएको जानकारी दिनुभयो । “व्यापार हो, कहिले कम हुन्छ, कहिले बढी पनि हुन्छ । बिहान ३ः०० बजे उठेर निगुरो खोज्न कोशीटप्पु जान्
सुनसरीको इनरुवा नगरपालिका–९ मा धान गोड्दै किसान । तस्बिर - नवीन गड्तौला
सुनसरीको इनरुवा नगरपालिका-२ मा धान रोप्दै किसान । जिल्लामा हालसम्म ८४ प्रतिशत राेपाइँ सकिएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । तस्बिर - नवीन गड्तौला
सुनसरीको काेसी गाउँपालिका-३ मा किसानले लगाएको जुट खेती । नगदे बाली जुट खेतीबाट यहाँका किसानले राम्रो आम्दानी गर्ने गरेका छन् । तस्बिर - नवीन गड्तौला
सुनसरीको काेसी गाउँपालिका-३ मा किसानले लगाएको जुट खेती । नगदे बाली जुट खेतीबाट यहाँका किसानले राम्रो आम्दानी गर्ने गरेका छन् । तस्बिर - नवीन गड्तौला
सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका-८ मा किसानले लगाएको जुट खेती । नगदे बाली जुट खेतीबाट यहाँका किसानले राम्रो आम्दानी गर्ने गरेका छन् । तस्बिर - नवीन गड्तौला
लमजुङको दोर्दी गाउँपालिका-४ मा पालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गर्न राखिएको हाते ट्र्याक्टर। गाउँपालिकाले रु ४२ लाखमा ६१ वटा हाते ट्र्याक्टर, १७ वटा मकै छोडाउने मेसिन, कफी पल्पर मेसिन लगायत सामाग्री खरिद गरेर ल्याएको छ। तस्बिर जनक श्रेष्ठ-रासस
सुनसरीको इनरुवा नगरपालिका-३ मा मंगलबार धान रोपाइँ गर्न बिउ काढ्दै किसान । तस्बिर - नवीन गड्तौला
सुनसरीको इनरुवा नगरपालिका-९ मा धान राेपाइँ गर्दै किसान । सुनसरीमा हालसम्म ३४ प्रतिशत हाराहारी राेपाइँ भएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । तस्बिर - नवीन गड्तौला