प्रदेश

    Showing 1-10 of 136 items.
  • देवानगञ्ज घटनामा मृतक परिवारलाई २ लाख राहत, पीडितलाई ५० हजार दिने कोशी सरकारको निर्णय

    विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ तथा आगजनीबाट घर, पसल र अन्य संरचनामा क्षति बेहोरेका परिवार र घाइतेलाई जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले राहत घोषणा गर्दै घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम गर्न आठबुँदे निर्णय समेत गरेको हो ।बैठकले घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभक

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 171 पटक पढिएको
    • नेपाल रेखा
  • नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

    कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच अर्को सत्ता समीकरणका लागि शनिबार राष्ट्रिय सहमति भएसँगै कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)द्वारा शनिबार हस्ताक्षरित राष्ट्रिय सहमतिले यसअघि गरिएको प्रदेशको सत्ता समीकरण प्रभावित हुने भएको छ । त्यसको प्रत्यक्ष प्रभाव कर्णालीमा परेको छ । कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेसले गत असार ३१ समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यामलाल कँडेल नेतृत्व सरकार अल्पमतमा परेको थियो ।असार ३२ गते मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 160 पटक पढिएको
    • नेपाल रेखा
  • कोशी प्रदेशसभामा बजेटमाथिको सामान्य छलफल सुरु

    विराटनगर । कोशी प्रदेशसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट माथिको सामान्य छलफल सुरु भएको छ । बैठकमा कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनमा प्रस्ताव गर्नुभयो । छलफलमा कोशी प्रदेशसभा सदस्य सपना दर्जीले सरकारले प्रस्तुत गरेको बजेटले वितरणलाई बढाव दिएको प्रतिक्रिया दिनुभयो ।बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट रामबहादुर रानामगरले मनसुनको प्रारम्भमा नै मेची राजमार्गमा आएको समस्यामा सरकारको ध्यानाकर

    • प्रकाशित मितिः असार ८, २०८३
    • 223 पटक पढिएको
    • नेपाल रेखा
  • कर्णाली प्रदेशसभामा बजेटमाथिको छलफल जारी

    कर्णाली । कर्णाली प्रदेश सरकारको राजस्व र व्ययको अनुमानसहितको आगामी आव २०८३–०८४को बजेटमाथि छलफल जारी रहेको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको शुक्रबार बसेको १३ औँ बैठकमा भाग लिँदै सत्ता साझेदार दल नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले बैठकमा भाग लिँदै बजेटले कमजोरलाई माथि उठाउने भन्दा बलियो अँझ बलियो बनाउने देखिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “भौतिक पूर्वाधार सबै विकासको पूर्वाधार हो । त्यसैले पूर्वाधार विकास, पर्यटन, कृषि, वन, शिक्षा, स्वास्थ्यलगायतको विकास छ ।” पहुँचका आधारमा गरिने विकासले विभेद र असमानताको खाडल निर्माण

    • प्रकाशित मितिः असार ६, २०८३
    • 364 पटक पढिएको
    • नेपाल रेखा
  • कोशी प्रदेशसभामा राजस्व र व्ययको वार्षिक अनुमानित बजेट प्रस्तुत

    विराटनगर । कोशी प्रदेशसभाको सोमबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानित बजेट प्रस्तुत गरेका छन् । उनका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ४० अर्ब ४४ करोड ९८ लाख रकम विनियोजन भएको हो ।विनियोजित रकममध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख, वित्तीय व्यवस्थातर्फ १५ करोड र वित्तीय हस्तान्तरणतर्फ पाँच अर्ब ५६ करोड ३६ रकम छुट्याइएको योजनामन्त्री लिङ्थेपले जानकारी दिए । यो अनुमान चालु आवको विनियोजनको तुलनमा १२ दशमलव ७४ प्रतिशतले बढी रहेको मन

    • प्रकाशित मितिः असार २, २०८३
    • 287 पटक पढिएको
    • नेपाल रेखा
  • प्रहरी संगठन जनताका पहिलो सरकार हो – मुख्यमन्त्री कार्की

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका पहिलो सरकार भएको बताएका छन् ।नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालयद्वारा आइतबार आयोजित कोशी प्रदेशस्तरीय ‘अपराध अनुसन्धान समीक्षा’ गोष्ठीको उद्घाटन गर्दै उनले प्रहरी सङ्गठनमाथि उठेको प्रश्न र जिज्ञासाप्रति सङ्गठन जिम्मेवार बत्रुपर्ने विचार राखे । मुख्यमन्त्री कार्कीले प्रहरी सङ्गठनलाई बलियो बनाउने समयमा नियन्त्रणमा राख्ने सोच र प्रवृत्तिले अपराध अनुसन्धानमा गम्भीर असर पर्ने भन्दै सङ्गठनलाई समयानुकूल बनाउन साधन, स्रोत र व्यवस्थापकीय कमी कमजोरीलाई राज

    • प्रकाशित मितिः असार १, २०८३
    • 238 पटक पढिएको
    • नेपाल रेखा
  • कोशी प्रदेशसभामा आर्थिक सर्वेक्षण पेस

    विराटनगर । कोशी प्रदेशसभाको शनिबारको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले चालु आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण विवरण पेस गरेका छन् । उनका अनुसार आर्थिक वर्ष २०८२–८३ मा नेपालको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब १० रहने अनुमान गरिएकामा कोशी प्रदेशको अंश १५ दशमलव आठ प्रतिशत अर्थात् १० खर्ब ४३ अर्ब १२ करोड रहने प्रक्षेपण गरिएको उल्लेख छ ।आर्थिक वर्ष २०८१–८२ मा यस प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव ७२ प्रतिशत रहेकामा आर्थिक वर्ष २०८२–८३ मा सुधार भई तीन दशमलव १३ प्रतिशत रहने अनुमान छ । चालु आर्थिक वर्षको प्रादेशिक क

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 258 पटक पढिएको
    • नेपाल रेखा
  • कोशी प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस

    विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१–८२ वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।उनीसमक्ष महालेखा परीक्षक कार्यालयका नायब महालेखा परीक्षक श्रीकुमार राईले कार्यालयको वार्षिक प्रतिवेदन मंगलबार पेस गरेका हुन् । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले आर्थिक अनुशासन कायम गराउन प्रतिवेदन कोशेढुङ्गा सावित हुने बताएका छन् । उनले सरकारी कार्यालयमा आर्थिक अनियमितता रोक्न, बेरुजु बढ्न नदिन र भ्रष्टाचार न्यूनीकरण गर्न महालेखा परीक्षकको कार्यालय क्रियाशील रहेको जनाउँदै फजुल खर्च रोक्न महालेखालाई सधैँ गम्भीर भएर लाग्न स

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 143 पटक पढिएको
    • नेपाल रेखा
  • पर्यटन क्षेत्रलाई प्राथमिकता दिन व्यवसायीहरूसँग मुख्यमन्त्री कार्कीको आग्रह

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । साथै उनले उद्यमी–व्यवसायीहरूलाई पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । ओरिएन्टल पब्लिकेशनद्वारा प्रकाशित ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ पुस्तकको सोमबार लोकार्पण गर्दै उनले पर्यटन प्रवद्र्धनले मुलुकको समृद्धि, रोजगारी सिर्जना र गरिबी घटाउन सघाउने बताए । मुख्यमन्त्री कार्कीले पर्यटन पूर्वाधार विकासका लागि कम्तीमा १० वर्षसम्म निरन्तर रूपमा राज्यले लगानी गर्नुपर्ने आवश्यकता औँल्याए । ओरिएन्टल पब्लिकेशनका प्रबन्धक हरि गौत

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 158 पटक पढिएको
    • नेपाल रेखा
  • गणतन्त्र दिवशको अवसरमा विराटनगरमा वृहत प्रभातफेरी आयोजना

    कुमोद अधिकारीविराटनगर । गणतन्त्र दिवशको अवसरमा विराटनगरमा शुक्रबार विहान वृहत प्रभातफेरीको आयोजना गरियो । गणतन्त्र दिवश मुलसमारोह समितको आयोजनामा निस्केको प्रभातफेरीले नगरको विभिन्न भागको परिक्रमा गरेको छ ।वाजावागजा झाँकि सहित निस्केको प्रभातफेरीमा कोशी प्रदेस सरकारका मन्त्री, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी, उद्योगी व्यापारी, सुरक्षा निकायका प्रमुख नेपाल प्रहरी, सशत्र प्रहरी तथा सर्वसाधारणको उल्लेखनिय सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङको परिसरवाट निस्केको प्रभातफेरी विराटनगरको विरेन्द्र सभागृहमा स्थित अहिलेको प्रदेससभा हलमा आएर कोणसभामा परिणत भए

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • 169 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]