राजनीति

    Showing 31-40 of 225 items.
  • राजनीतिमै सक्रिय भइ मुलुक र नागरिकको सेवामा समर्पित हुनेछु – पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो मातृपार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) रही मुलुक र नागरिकको सेवामा समर्पित हुने बताउनुभएको छ । आज पत्रकार भेटघाटमा पूर्वराष्ट्रपति भण्डारीले आफूले जननेता मदन भण्डारीबाट एमालेको सदस्यता प्राप्त गरी शपथ लिएको उल्लेख गर्दै पार्टीको निर्णयबमोजिम राष्ट्रपतिबाट जिम्मेवारी पूरा गरी पुनः एमालेमा मै फर्किएको बताउनुभयो । “म राजनीति गरेरै राष्ट्रपति पदमा निर्वाचित भएकी हुँ र बाँकी जीवन पनि राजनीतिमा समर्पित गर्नेछु”, उहाँले भन्नुभयो, “मलाई कुनै पदप्रति लालसा, महत्वाकांक्षा र आशक्ति छैन, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 348 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी सरकारको आर्थिक अपारदर्शिता र कार्यसम्पादनप्रति माओवादी केन्द्रको गम्भीर आपत्ति

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा बढ्दो आर्थिक अपारदर्शिता, जवाफदेहिताको अभाव र कमजोर प्रशासनिक कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इटहरी उपमहानगर समितिले आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।माओवादी केन्द्र इटहरी उपमहानगर समितिका अध्यक्ष राजकुमार आचार्य र सचिव रामकुमार नेम्वाङ्गले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै इटहरी उपमहानगरको १६ औं नगरसभा मार्फत बजेट पारित नहुनु, ठूलो बेरुजु रकम र अन्य अनियमितताप्रति आपत्ति जनाएका छन् । उनीहरूले नगर सरकार जनविरोधी प्रवृत्तिको अन्त्य नगरेमा चरणबद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।विज्ञप्तिमा उल्लेख गर

    • प्रकाशित मितिः साउन ३, २०८२
    • 637 पटक पढिएको
    • नेपाल रेखा
  • वाइसिएलले श्रम तथा उत्पादन अभियान चलाउने

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले दुई महिने ‘श्रम तथा उत्पादन अभियान’ सञ्चालन गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले आगामी साउन १ गतेदेखि उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष पुष्प ओलीले जानकारी दिनुभयो ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियानको उद्घाटन गर्ने वाइसिएलले जनाएको छ । बैठकमा इन्चार्ज रामप्रसाद सापकोटाले सङ्गठनले गरेका निर्णय कार्यान्वयन गर्न र अभियानलाई सफल पार्न आग्रह गर्नुभयो । वाइसिएलले विपद् व्यवस्थापनमा सक्रियरूपमा खटिइने गरी विपद् व्यवस्थापन समूहसमेत गठन गरे

    • प्रकाशित मितिः असार २५, २०८२
    • 384 पटक पढिएको
    • नेपाल रेखा
  • संविधानमाथि हमला गर्न खोज्नेविरुद्ध कांग्रेस एकजुट हुनुपर्छ – नेता महर

    ताप्लेजुङ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले संविधानमाथि हमला गर्न खोज्नेविरुद्ध कांग्रेस एकजुट हुनुपर्ने बताउनुभएको छ । संविधानलाई सङ्कटमा पार्ने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उहाँले यस्ता गतिविधिको प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो । मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसद्वारा आयोजित कार्यक्रममा नेता महरले समावेशी अधिकारसहितको संविधान कांग्रेसकै नेतृत्वमा निर्माण भएको स्मरण गराउँदै त्यसको रक्षा गर्नु पार्टीको जिम्मेवारी भएको बताउनुभयो । “समाजमा अराजकता मच्चाउन खोज्ने शक्तिहरूलाई समावेशी नेपालको अवधारणा मन परेको छैन,” उहाँले भन्नुभयो, “जनजाति, दलित, महिलाले पाएक

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 444 पटक पढिएको
    • नेपाल रेखा
  • देउवाले प्रचण्डलाई दिए ‘मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान’ सफलताको शुभकामना

    काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचनअघि नेकपा एमालेसँग एकताको कुनै सम्भावना नभएको बताएका छन् । प्रेस सेन्टर नेपाल डडेलधुराले शुक्रबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड तत्काल एमालेसँगको एकता अस्वीकार गरेका हुन् । ‘हामीले पहिल्यै वामपन्थी एकता होस् भनेर चाहना राखेकै हो । प्रस्ताव गरेको पनि हो । भएको पनि हो । तर त्यो तोडियो । फेरि पनि एकपटक हुन्छ त भनेर बल गरेको हो’, उनले भने, ‘तर नराम्रोसँग धोका खाइयो । पार्टीलाई मात्र होइन जनतालाई पनि धोका दिइयो । त्यसकारण ‘इनफ इज इनफ’ ।

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 601 पटक पढिएको
    • नेपाल रेखा
  • अहिलेको निर्वाचन प्रणाली जनताको होइन, परिवर्तनका लागि संविधान संशोधन अपरिहार्य – अध्यक्ष प्रचण्ड

    धरान । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्बोधन गर्नुभएको छ ।धरानमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले हालको निर्वाचन प्रणाली जनताको नभई पैसावालहरुको पक्षमा रहेको उल्लेख गर्दै, यो प्रणाली परिवर्तन गरी राष्ट्रपतीय प्रणाली र जनमुखी समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न संविधान संशोधन अपरिहार्य भएको धारणा व्यक्त गर्नुभयो । उहाँले माओवादी नेतृत्वको जनयुद्ध र जनआन्दोलनको संयोजनबाट प्राप्त उपलब्धिहरू समेट्दै जनताको साथमा निर्माण गरिएको संविधानलाई संशोधनमार्फत

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 664 पटक पढिएको
    • नेपाल रेखा
  • गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन - चित्रबहादुर केसी

    बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताउनुभएको छ । उहाँले राजनीतिक दलहरू सच्चिएर जनताकहाँ पुग्नुपर्ने उल्लेख गर्दै नेपालमा गणतन्त्र निर्विकल्प भएको बताउनुभयो ।‘प्रतिगामी खतराविरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालका पार्टीका आ–आफ्नै विचार तथा सिद्धान्त भए पनि राष्ट्रियता नै जोखिममा पर्दा एकजुट हुन आवश्यक रहेको

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 540 पटक पढिएको
    • नेपाल रेखा
  • चुनावमा गरेको वाचा बिर्सिएको छैन – अध्यक्ष प्रचण्ड

    गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै चुनावमा गरेका वाचा नबिर्सेको बताउनुभयो ।कार्यपालिका सदस्य तथा गाउँपालिका अध्यक्ष विष्णु भट्टले बाटो, खानेपानी र अन्य भौतिक पूर्वाधार निर्माणमा बजेट अभावका समस्या उठाउँदै गर्दा अध्यक्ष प्रचण्डले जवाफ दिनुभयोः।“चुनावमा मैले तपाईंहरूसँग गरेका वाचा कहिल्यै भुलेको छैन । सरकारले हुँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरियो । जे सकियो, गर्यौं; त्यसको मूल्याङ्कन तपाईंहरूले नै गर्नुहुन्छ । अहिलेसम्म उठाइएका प्

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 346 पटक पढिएको
    • नेपाल रेखा
  • प्रतिगामी शक्तिविरुद्ध सङ्घर्ष गर्ने एकीकृत समाजवादीको निर्णय

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रतिगामी शक्तिविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको काठमाडौँमा उपलब्ध पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यको संयुक्त बैठकले परिवर्तनका पक्षमा क्रियाशील सबै दललाई एकताबद्ध भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा तथा निरङ्कुशताविरुद्ध अगाडि बढ्न आग्रहसमेत गरेको छ ।पोलिटब्यूरो सदस्य ताज मोहम्मद मियाँले बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको, गणतन्त्रात्मक व्यवस्थालाई थप समुन्नत र सुदृढ गर्न समाजवादी गणतन्त्र कायम गर्न सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 399 पटक पढिएको
    • नेपाल रेखा
  • जनताको जीवन बदल्ने अभियानमा केन्द्रित होऔं – प्रचण्ड

    रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ ले सुरु गरेको विपन्न नागरिकका लागि राइस कुकर वितरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।लामो बलिदानीपूर्ण आन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै एक चरणको राजनीति क्रान्ति पूरा भएको र अब समाजवादी क्रान्तिको तयारीमा जुट्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समाजवादका लागि जनताको आर्थिक सामाजिक रुपान्तरण अनिवार्य भएकाले कम्युनिस्ट क्रान्तिकारीहरु अब यसमै केन्द्रित हुनुपर्ने बताउनुभयो ।उहाँले रौ

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 401 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]